आज कालो दिवस

Posted on
  • Oct 4, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १८ असोज/ बाराका पत्रकार वीरेन्द्र साहको नेकपा माओवादीले अपहरण्ँ गरि हत्या गरेको विरोधमा बारा र पर्सर्ाा संचारकर्मीहरुले हातमा कालोपटी बा“धेर काम गरेका छन् ।
    गत वर्ष असोज १८ गते बाराका पत्रकार साहलाई माओवादीले अपहरण्ँ गरी हत्या हत्या भएको आजको दिनलाई कालो दिवसको रुपमा हातमा कालोपटी बा“धेर पत्रकारहरुले काम गरेका हु्न ।
    पत्रकार साहको हत्या भएको आज एक वर्ष पूरा भए पनि हत्यारामाथि हालसम्म कारबाही हुन नसकेको विरोधमा संचारकर्मीले विरोधस्वरुप हातमा कालोपट्ट िबाधेकाथिए ।

    0 comments: