अज्ञात समूहद्वारा शिक्षक माथि गोली प्रहार

Posted on
  • Sep 19, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ३ असोज/ बारा जिल्लाको श्रीपुर विद्यालय नजिकै हतियारधारी समूहको गोलीको र्छरा लागि एक शिक्षक घाइते भएका छन् ।
    आज बिहान श्रीपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पढाउन जा“दै गर्दा सहायक शिक्षक हरिहरपुर गाविस वडा नम्बर १ गंगानगर टोल निवासी ४५ वर्षर्ीीशिक्षक बिहारी पण्डितमाथि वाटोमै गोली प्रहार गर्दा गोलीको र्छरा उनको चिउडो मुनि दाहिनेपट्ट िलागेको थियो ।
    घाइते पण्डितको अहिले वीरगंजस्थित नारायण्ँी उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ । यसैवीच घाइते पण्डितले आफूलाई मनहर्वा ५ निवासी जवाहर चौधरी र उनका परिवार, हिरादत्त चौधरीले गोली हानी पश्चिम दिशातर्फ भागेको बताएका छन् ।
    घाइते पण्डितका अनुसार हिजो विद्यालय व्यवस्थापन समितिको बैठकमा विवाद उत्पन्न भएपछि सोको रिसइवीमा विद्यालय व्यवस्थापन अध्यक्ष शिवदत्त चौधरीका छोरा वर्ष३० का जवाहर चौधरीले भोलि नआउनुहोला नत्र भने बालबच्चा एवं परिवारको मुख हर्ेन पाउनु हुदैन भनी धम्की दिएका थिएका थिए ।
    डाक्टरसाहेबहरु आ-आप\mना क्लिनिकमा कार्यरत हुदा अस्पतालका कर्मचारीले घाइतेको उपचार गर्न नमानेपछि जनदबाब पछि मात्र उनीहरुले घाइते पण्डितको उपचार गराएको घाइतेका भिनाजु द्वारिका प्रसादले बताउनुभएको छ ।

    0 comments: