संसारको उत्कृष्ट उपाय संविधानः अनिल

Posted on
  • Sep 18, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, २ भदौ/ नेपाल कम्युनिष्ट पार्टर्ीीाओवादी पर्सर्ााजल्लाको जिल्ला इन्चार्ज एवं मधेश राज्यका सदस्य अनिल संसारमा नै उत्कृष्ट उपाय संविधानसभाको चुनाव रहेको बताए ।
    आज वीरगंजको पार्वतीनगरमा आयोजित भेलालाई सम्बोधन गर्दै अनिलले नेपालमा संविधानसभाको चुनावमा सबैभन्दा बढी सिट नेकपा माओवादीले ल्याएको पार्टर्ीीै गरिब उत्पीडित नेपालीहरुलाई मुक्ति दिलाउने एकमात्र पार्टर्ीीहेको कुरा बताउनुभयो ।
    सो भेलामा वीरगंज उपमहानगरपालिका वडा नं. १ पार्वतीनगरमा २१ सदस्यीय वडा कमिटी गठन भएको छ ।
    वडा कमिटीहरुमा वडा इन्चार्ज हसमुल्लाह मिया, सचिव रामेश्वरप्रसाद श्रीवास्तव छन् ।
    कार्यक्रमको स्वागत मन्तव्य रामेश्वर श्रीवास्तवले गर्नुभएको थियो भने कार्यक्रम संचालन सुनीलकुमार गुप्ताले गर्नुभएको थियो।

    रड प्रहारबाट एक घाइते

    वीरगंज, २ असोज/ बच्चाको निहुंमा केही व्यक्तिले रड प्रहार गर्दा एकजना गम्भीर घाइते भएका छन् ।
    आज बिहान वीरगंज -१५ ब्रह्मटोल बस्ने शिवचन्द्र रायलाई सोही ठाउंमा बस्ने छिमेकी जयप्रकाश साह र उनका छोरा मुन्ना कुमार साह, विजय साह वीरगंज १८ भिस्वा नयां बस्तीमा रड प्रहार गरी रक्ताम्य बनाएको घाइते रायले जिल्ला प्रहरी कार्यालय पर्सर्ााे प्रा·णमा जनाएका छन् ।

    0 comments: