जनतान्त्रिकका क्षेत्रीय इन्चार्ज पक्राउ

Posted on
  • Sep 29, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १३ असोज/ जनतान्त्रिक तर्राई मुक्ति मोर्चाका क्षेत्रीय इन्चार्ज हतियारसहित पक्राउ परेका छन् ।
    आज बिहान ७ः३० बजे जिल्ला प्रहरी कार्यालय, पर्सर्ााट खटि गएको एक्टिभ एक्सन पुलिस टिमले पर्सर्ााबलवा गाविस-३ मा चन्दा मागिरहेको अवस्थामा देवरवाना २ बस्ने जनतान्त्रिक तर्राई मुक्ति मोर्चाका क्ष्ँेत्रीय इन्चार्ज २५ वषर्ीय अवाश आलम उर्फविक्रमलाई हतियारसहित पक्राउ गरेको हो ।
    निजको साथबाट १ थान कटुवा पेस्तोल, २ राउन्ड गोली, जनतान्त्रिक तर्राई मुक्ति मोर्चाको प्याड तथा तर्राई जनमुक्ति क्रान्तिकारी पार्टर्ीीे रसिद, टेलिफोन नं. तथा कागजात प्रहरीले बरामद गरेको छ । बयानको क्रममा बिक्रमले आफू पार्टर्ीीे क्षेत्रीय इन्चार्ज रहेको र महुअन गाविस ७ बस्ने भूपू अध्यक्ष सीताराम यादवलाई गोली हान्न लाग्दा मिस फायर भएकोमा प्रहरीले जनाएको छ ।
    पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालय, पर्साले अनुसन्धानको लागि हिरासतमा राखेको छ ।


    देशभर सिनेमा हल बन्द


    वीरगंज, १३ असोज/ सरकारले कर बढाएको विरोधमा देशभरका चलचित्रघरहरु बन्द गरिएका छन् । विदेशी चलचित्र सरह सेवा शुल्क वापत् पांच प्रतिशत कर बढाएपछि नेपाल चलचित्र संघको आव्हानमा विरोध शुरु भएको हो ।
    कर प्रण्ँालीमा सुधार नल्याए असहयोग आन्दोलन थाल्ने चेतावनी दिएका छन् । देशभरका हल बन्द भएका छन् भने चलचित्रकर्मीहरु पनि विरोधमा उत्रिएका छन् ।

    रेस्टुरेन्टमा विकृति

    वीरगंज १२ असोज/ राजधानीमा गृहमन्त्रीले रात्रिकालिन डान्स एण्ड रेष्टुरेष्ट बारमा हुने विकृति रोक्ने अभियानमा कडाइ गरे पनि पर्सर्ाा त्यस्ता डान्स एण्ड रेष्टुरेन्ट बारबाट बारम्बार ब्रि्रती विसंगतीका घटना दोहरीन्दा पनि स्थानिय प्रहरी चनाखो नभएको देख्दा सबै चकित भएका छन ।
    हिजोआज वीरगंजको बाइपास लगायतका एरीयाहरुमा खुलेका महिला कामदार कार्यरत डान्स एण्ड रेष्टुरेन्ट बारमा बिकृतीका अलावा भुमिगत संगठनका क्रियाकलाप बढी रहेको पाइए पनि यस्को नियन्त्रण तर्फखासै सक्रियता देखाइएको छैन ।
    यस्ता डान्स रेष्टुराबाट प्रहरीले मासिक नजराना लिदैआएको हुनाले त्याहा हुने विकृती विसंगतीलाई नजर अन्दाज गरी रहेको श्रोताले बताएको छ भने पर्सर्ाा्रहरीले अनुशासित मर्यादित रुपमा संचालन भएको दावी गरेको छ ।

    0 comments: