तार चोर पक्राउ

Posted on
  • Sep 29, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १३ असोज/ नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगंजभित्र निर्माणाधीन भवनमा विजुलीको तार चोरेको आरोपमा एकजनालाई स्थानीयबासीले पक्राउ गरेको छ ।
    आज बिहान ६ः३० बजे वायरिङ गरिएको बिजुलीको तार चोर्दै गर्दा स्थानीयबासीले कर्ुर्सर्ेेआलमलाई रंगेहात पक्राउ गरी वडा प्रहरी कार्यालय, विर्तामा बुझाएको छ ।

    श्रद्धाञ्जलि सभा सम्पन्न

    वीरगंज, १३ असोज/वरिष्ठ पत्रकार, साहित्यकार, मृदृ भाषी तथा राजनीतिज्ञ मथुरामान सिंह श्रेष्ठको १३ पूण्यतिथिमा देशभक्त राजभक्त सेवक समूहले श्रद्धाञ्जलि सभाको आयोजना गर्‍यो ।
    आइतवार मुनीलाल संस्कृति पाठशाला, लाठगल्लीमा आयोजना गरेको श्रद्धाञ्जलि सभामा सहभागीहरुले स्व. श्रेष्ठप्रति १ मिनेट मौनधारण गरी चिरशान्तिको कामना गरेको थियो । सभामा गंगा थापा, अरुण विक्रम शाह, असफिर् साह, रेखा देवी कर्ण्र्ाागोविन्द चौधरीलगायतले श्रद्धाञ्जलि अर्पण गरेका थिए भने आयोजक संस्थाकापशुपति रौनियारको अध्यक्षतामा सभा सम्पन्न भएको थियो ।

    0 comments: