पर्ूव राजाको र्समर्थनमा राष्ट्रवादद्वारा र्‍याली

Posted on
  • Sep 26, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १० असोज/ मुलुक लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि पनि नेपाल राष्ट्रवाद संघ, पर्सर्ाा राजा आउ देश बचाउ नारा लगाउदै र्‍याली निकालेको छ ।
    आज दिउंसो घण्टाघरबाट राष्ट्रवाद संघको नेतृत्वमा निस्केको र्‍यालीले राजा आउ देश बचाउ, र्सवसाधारणको हत्या, हिंसा बन्द गर, शान्ति सुरक्ष्ँा कायम गर जस्ता प्लेकार्ड, राष्ट्रिय झन्डासहित नगर परिक्रमा गरेको राष्ट्रवाद संघका अध्यक्ष जनकलाल साहले बताउनुभयो ।
    र्‍यालीमा गाउंगाउंबाट आएका नरनारीको उपस्थिति रहेको थियो ।

    0 comments: