जंगली हात्तीको आक्रमणबाट मृत्यु

Posted on
  • Sep 3, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १८ भदौ/ जङगली हातिको आक्रमण्ँबाट बारामा एक व्यक्तिको मृत्यु भएको छ ।
    गए राती बारा, सिमरा-६ औराहा निवासी ४५ वर्षा चन्द्रबहादुर खनाल घरमा सुतिरहेको अवस्थामा जंगली हात्तीको आक्रमण्ँबाट मृत्यु भएको हो ।
    बारा निजगढ, सिमरामा पर्सर्ाान्य जन्तु आरक्षका जंगली हात्तीले उपद्रो मच्चाउदै आइरहेका छन् ।

    0 comments: