वीरगंज, २३ साउन/ बीरगंजबाट प्रकाशित हुदै आएको प्रतीक दैनिकको कार्यालयमा आज मधेशी जनअधिकार फोरम - मधेश) का कार्यकर्ताहरुले तोडफोड गरेको प्रति नेपाल पत्रकार महासंघ पर्सर्ााे गम्भिर रुपमा ध्यानाकर्षा भएको छ ।
आज एक प्रेस विज्ञप्ति जारी गरी नागरिकलाई सूचना दिने काम गरिरहेको पत्रिकाको कार्यालयमाथि बिनाकारण तोडफोड गर्ने अराजकतापर्ूण्ा कार्यको नेपाल पत्रकार महासंघ पर्सर्ााोर भर्त्सना गर्दछ । पत्रिकामा प्रकाशित समाचारका बिषयमा आफ्ना असहमतीहरु राख्ने अनेकौ बिधिहरु हुदा हुदै भौतीक आक्रमणमा उत्रिनुलाई राजनीतिक क्रियाकलाप मान्न सकिदैन । अर्कोतर्फआन्दोलनका नाममा बढ्दै गएको अराजकतापर्ूण्ा गुण्डागर्दीलाई नियन्त्रण गर्न सरकार समेत असफल भएको छ । जसले गर्दा प्रेस स्वतन्त्रतामाथि नै श्रृखलाबद्ध रुपमा आक्रमणहरु भइरहेका छन । प्रतीक दैनिकको कार्यालयमा भएको आक्रमण पनि त्यसैको एउटा रुप भएको नेपाल पत्रकार पत्रकार महासंघलाई लागेको छ । लोकतानित्रक गणतन्त्रमा पनि प्रेस असुरक्षीत हुनु दुःखपर्ूण्ा छ । त्यस कारण पनि प्रतीक दैनिकको कार्यालयमा तोडफोड गर्ने कार्यमा संलग्न दोषीलाई पक्राउ गरि कारवाही गर्न माग गर्दै । प्रेस स्वतन्त्रताको सम्मान गर्न सबैसंग हार्दिक अनुरोध गरिएको महासंघ पर्सर्ाा सचिव केसी लामिछानेले बताउनुभएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment