बीरगंंज, १० भदौ । गांजा तस्कर र प्रहरीबीच दोहोरो गोली हानाहान भएपछि २ क्विन्टल गांजा छाडेर तस्करहरू फरार भएका छन् ।
गए राति पर्सर्ााजल्ला, मसिहानीगाविसस्थित हनुमान मन्दिर नजिकै शसस्त्र प्रहरी र गा“जा तस्करवीच जम्काभेट भएपछि दोहोरो गोली हानाहान भएको सञ्चारकर्मी आरके पटेलले बताएका छन् ।
जिल्लाको उत्तरी भेगबाट २ क्विन्टल गांजा खरिद भारतीय गांजा तस्करहरूले टाउकोमा बोकी भारत तर्फलैजान लागिरहेको अवस्थामा शसस्त्र प्रहरीको गस्ती टोलीलाई देखेपछि गस्तीटोली माथि गोली प्रहार गरेको सशस्त्र प्रहरीका डिएसपी विकास अर्यालले बताए । दोहोरो फायरिङगमा दुवै तर्फकुनै मानवीय क्षति नभएको अर्यालले बताउनुभयो ।
बरामद गरिएको गांजा जिल्ला प्रहरी कार्यालय पर्सर्ाा वुझाइएको छ ।
वीरगंज-पथलैया सडक अवरूद्ध
वीरगंज, १० भदौ/ सडक दर्ुघटनामा मृत्यु भएको एक बालकको परिवारजनले वीरगंज-पथलैया सडकखण्ड अवरूद्ध बनाएका छन् ।
केही दिन अघि मकवानपुरको नेवारपानीमा वीरगंजबाट नारायण्ँगढ तर्फजांदै गरेको ना २ ख ७७३३ नम्बरको वस पल्टिदा पर्सर्ााजल्ला मथौल गाविसका १४ वर्षर्ीीबालक ललन ठाकुरको मृत्यु भएको थियो । वालकको मृत्यु भएपछि उनका आफन्तजन र स्थानीय बासिन्दाहरूले वीरगंज पथलैया सडकखण्डमा हिजो सांझदेखि गरेको चक्काजाम अझै खुलेको छैन ।
पर््रदर्शनकारीले उचित क्षतिपर्ूर्ती नपाएसम्म सडक अवरूद्ध पार्ने जनाएका छन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment