वीरगंज । भारतीय जाली नोट २० हजारसहित प्रहरीले दुइ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
२० साउनको राति जिल्ला प्रहरी कार्यालय, पर्साले वीरगंज-१४ बाट भारत, बेतिया निवासी कृष्ण कुर्मी र मुन्ना पटेल रहेका छन् । प्रहरीले निजहरूसंग संलग्नता रहेको आशड्ढामा एकजना १५ वर्षीय युवकलाई पनि पक्राउ गरेको छ । भारतीय जाली नोटको कारोबारीविरुद्ध प्रहरीले यता केही दिनदेखि अभियान सुरु गरेपछि यी दुइ भारतीय नागरिक पक्राउ परेका हुन् । पक्राउ परेकाविरूद्ध थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षँक केपी शर्माले बताएका छन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment