वीरगंज, २८ असार/ पेट्रोलियम पदार्थको अभावका कारण किसानले सुलभरूपमा डिजेल नपाएपछि तराइंमा धान रोपाइं प्रभावित भएको छ ।
समयमा धान रोप्न नपाइएपछि पर्सा, बारा, रौतहट, सप्तरीलगायत जिल्लाहरू प्रभावित भएका हुन् ।
अनुकूल वर्षाका कारण पहाड तथा मध्य पहाडको अधिकांश भागमा भने रोपाइं सकिएको छ । पेट्रोलियम पदार्थको अभाव र कालाबजारी हुंदा मर्कामा परेको एक कृषकले बताए ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment