वीरगंज, २६ असार/ मरम्मत गर्न लागेको गाडी अचानक गुडेपछि दुइजनाको मृत्यु भएको छ ।
आज बारा सिमरामा मरम्मतको लागि ना ३ ख ५०५० नम्बरको ट्रकको जग खुस्किएपछि कारखानाका मिस्त्री शेख समसुल र ट्रकका खलासी राजु लामाको मृत्यु भएको हो ।
मृतकको शव पोष्टमार्टमको लागि वीरगंज ल्याउने तयारी भइरहेको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment