वीरगंज, १५ साउन/ समाचार नछापेको आरोप लगाउदै मधेशी जन अधिकार फोरम, पर्साको भातृ संगठन मधेशी युवा फोरम, नेपालले राजधानीबाट प्रकाशित हुने राष्ट्रिय दैनिक जलाएका छन् ।
आज दिउसो त्रिमर्ुर्ती चोक नजिक अमृत पुस्तक भण्डार, श्रीपुर मर्ुर्ली चौक नजिक रहेको पुस्तक पसलहरुबाट राष्ट्रिय पत्रिका कान्तिपुर, अन्नपूर्ण्ाा पोष्टलगायत पत्रिकाहरु खोजीखोजी सडकमा ल्याएर फोरमका कार्यकर्ताले जनाएका हुन् ।
मधेशी युवा फोरम नेपालका केन्द्रीय सचिव फिरोज मंसुर, जिल्ला अध्यक्ष वीरेन्द्र यादव, जिल्ला सदस्य मुस्तफा अंसारी, दिनेशप्रसाद चौरसिया, नन्दकिशोर यादव, सन्तोष रौनियार, विनोद साहलगायतको नेतृत्वमा सो पत्रिका जलाइएको थियो ।
आफनो आन्दोलनको समाचार नछापेको भन्दै हिजो फोरमका कार्यकर्ताले राष्ट्रिय पत्रिका बहिष्कार गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment