वीरगंज, १३ साउन/ नेकपा माओवादीद्वारा मधेशी जन अधिकार फोरमको काठमाडौंस्थित पार्टर्ीीार्यालयमा तोडफोड गरेको भन्दै मधेशी जन अधिकार फोरमका भातृ संगठन मधेशी युवा फोर्सद्वारा विरोध जनाउदै निजी तथा संस्थानका गाडी तोडफोड तथा आगजनी गरेका छन् ।
आज दिउसो वीरगंज, घण्टाघर नजिक ना १ च ९०३१ नम्बरको निजी कारलाई तोडफोड गरेका छन् भने ग १ ञ २९ नंंको संस्थानको कारमा आगजनी गरेका छन् । वीरगंजको बाइपास, बसपार्क, प्रतिमाचोक र घण्टाघरमा पर््रदर्शनकारीले टायर बालेर सडक अवरुद्ध पारेका छन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment