ज्वाला समूहद्वारा हत्या
Posted on Jun 19, 2008 by mukesh in
बारा, ५ असार । जनतान्त्रिक तर्राई मुक्ति मोर्चा ज्वाला सिंह समूहका कार्यकर्ताले बारामा एक युवकको हत्या गरेका छन् ।
गए राति बारा, डुमरबाना-८ निवासी ३६ वषर्ीय लीलाप्रसाद लामिछानेलाई कामबाट घर र्फकदै गर्दा दुधौरा खोलाको पुल नजिकै कञ्चटमा गोली हानेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
आफूलाई जनतान्त्रिक तर्राई मुक्ति मोर्चा ज्वाला सिंह समूहका बारा जिल्ला सेक्रेटरी बताउने बिक्रान्तले स्थानीय संचारकर्मीलाई टेलिफोन गरी हत्याको जिम्मेवारी लिएका छन् ।
लामिछाने बाराको सिमरामा रहेको सूर्य नेपाल प्रालिमा कार्यरत थिए ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment