वीरगंज, २ असार/ स्थानीय तथा नेपाल समाचारपत्रका फोटो पत्रकार राम क्षत्रीलाई पेप्सीकोलासम्बन्धी प्रकाशित फोटोको निहुंमा धम्की दिएको छ ।
आज बिहानैदेखि फोटो पत्रकार राम क्षत्रीलाई हिजो प्रकाशित पेप्सीकोला सम्बन्धी फोटो क्याप्सनलाई लिएर ०५१-५२६२७७ धम्की आइरहेको जनाएको छ ।
फोटो पत्रकार क्षत्रीले सो धम्कीविरुद्ध प्रहरीमा उजुर गरेका छन् ।
वीरगंज, २ असार/ जिल्ला विकास समिति, पर्सर्ाा कर्मचारीले जिविसमा तालाबन्दी र तोडफोडको विरोध आप\mनो सम्पर्ूण्ा कामकाज ठप्प पारी विरोध पर््रदर्शन गरेका छन् ।
आज कर्मचारीहरूले कार्यालय बन्द गर्नुका साथै विरोध र्याली निकालेर प्रजिअलाई ज्ञापन बुझाउ“दै सुरक्षा माग गरेका छन् ।
स्थानीय निकाय कर्मचारी सङ्घ, गाविस सचिव हकहित संरक्षण केन्द्र, पर्सर्ााे संयुक्त आयोजनामा आयोजित विरोध र्यालीपछि जिविसमा छुट्टै सुरक्षा व्यवस्था गर्नुका साथै हिजोको घटनामा दोषी देखिएका तमलोपाका जनार्दन यादवलाई र्सार्वजनिक माफी माग्न विज्ञप्तिमार्फ माग गरेका छन् ।
हिजो जिविस, गाविस लखनपुरका केही व्यक्तिहरूले अनियमितता भएको भन्दै छानबिनको लागि बारम्बार आग्रह गर्दा पनि सुनवाइ नहु“दा जिविसमा तालाबन्दी, तोडफोड गर्नुका साथै प्रजिअलाई ज्ञापन दिएका थिए ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment