वीरगंज, 17 जेठको । नेपाल विद्युत प्राधिकरण वीरगञ्ज शाखामा कार्यरत कर्मचारीको हत्या भएको छ । १7 जेठको राति घरतर्फ गइरहेका नारायण खड्कामाथि अखिल तर्राई मुक्ति मोर्चाका कार्यकर्ताले तेजारथटोल-१६ मा गोली प्रहार गरेका थिए ।
कन्चटमा गोली लागेका उनको घटास्थलमै मृत्यु भएको थियो । उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।
तर्राईमा पछिल्ला समयमा हिंसाका घटना बढ्दै जादा खड्काको हत्या भएको हो । यसअघि पनि तर्राईका सशस्त्र समूहले दर्जनौं कर्मचारीको हत्या गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment