गणतन्त्र आएपछि टुप्पी काटियो
Posted on May 29, 2008 by mukesh in
वीरगंज, १६ जेठ/ गणतन्त्र घोषणाको प्रतिज्ञा पूरा भएकोमा एक व्यक्तिले आप\mनो २७ इन्च लामो टुप्पी काटेका छन् । १६ जेठको बिहान वीरगंज-१४ मुर्ली निवासी नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनका केन्द्रीय सदस्य सुन्दर कुर्मीले औपचारिक पत्रकार सम्मेलन गरी काटेका हुन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment