वीरगंज, 17 jeth/ अज्ञात समूहले एक होमियोपैथिक डाक्टरमाथि गोली प्रहार गरी गम्भीर घाइते बनाएका छन् । गएराति वीरगंज-९ रामटोल बस्ने होमियोपैथिक डाक्टर विश्वनाथ भगतमाथि उनकै घरमा अज्ञात तीन जनाको समूहले गोली प्रहार गरेका हुन् ।
दुइ गोली पेटमा र एक गोली पिठ्युमा लागि गम्भीर घाइते भएका भगतको उपचार नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा भइरहेको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment