भारतीय टयाकंरको ठक्करबाट दुइजना घाइते

Posted on
  • Mar 15, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, २ चैत/ भारतीय टयांकरको ठक्करबाट दुइ सुरक्ष्ँा गार्ड गम्भीर घाइते भएका छन् । आज बिहान करिब सवा ६ बजे दुगड राइस मिलमा सामान पुर्‍याएर र्फकने क्रममा डब्लु बी ३९७३६४ नं.को भारतीय टयाकंरले ठक्कर ठक्कर दिंदा मिलमा कार्यरत दर्ुइ मजदुर यादव भट्टराइ -२६ वर्ष र इश्वर सुनार -२५ वर्षो घाइतेभएका हुन् । घाइतेको नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ भने ठक्कर दिने ट्याकर र चालकलाई जीतपुर प्रहरी चौकीले नियन्त्रणमा लिएको प्राप्त समाचारमा उल्लेख छ ।
    दर्ुघटनापछि घाइतेको उपचार र क्ष्ँतिपर्ूर्तिको माग गर्दै स्थानीयबासिन्दाले वीरगंज-पथलैया सडकखण्ड अवरुद्ध पारेका थिए ।

    क्षतिपूर्तिको माग गर्दै चक्काजाम

    वीरगंज, २ चैत/थारुहट आन्दोलनको क्रममा पर््रदर्शनकारीहरुले सवारीसाधनमाथि आगजनी गरेको भन्दै पीडित पक्षले क्षतिपर्ूर्तिको मांग गर्दै बाराको जीतपुर सडकमा चक्काजाम गरेका छन् ।
    आज बिहान ७ः३० बजेदेखि पीडितहरुले सडकमा नाराबाजी गरी गरेपछि सो सडकखण्डमा सवारीसाधन अलपत्रमा परेका थिए । थारु पर््रदर्शनकारीहरुले शुक्रवार सो क्षेत्रमा २ मोटरसाइकल र ३ वटा साइकलमा आगजनी गरेका थिए ।

    0 comments: