दर्ुइ बेवारिसे बम निष्त्रिmय

Posted on
  • Feb 28, 2009
  • by
  • mukesh
  • in
  • बारा, १७ फागुन/ बारा र र्सलाहीमा अज्ञात समूहले राखेको बम सेनाले
    निष्त्रिmय गरेको छ।
    आज बिहान ०७ बजे कलैया नपा- ६ भरतचोकस्थित घडी र ब्याट्रीसहित माथिबाट
    बेरिएको शंकास्पद बस्तु भएको खबर पाउना साथ प्रहरी टोलीले जांचबुझ गर्दा
    बम भेटिएपछि १०ः५५ बजे सेनाद्वारा डिष्पोजल गरीएको हो।
    यसैवीच शुक्रवार राति ९ः१५ बजे मलंगवा-८ स्थित मुकेश प्रसाद साहको घरमा
    अपरिचित ब्यक्तिले सकेट बम फ्"याकेकोमा उक्त बम बिष्फोटन नभई निजको घरको
    आंगनमा खसेपछि प्रहरी र सेनाको टोलीले आज बिहान १ः०५ बजे बम निष्त्रिmय
    पारेका थिए।
    बम फाल्ने ब्यक्तिको ब्यापक खोजतलास भईरहेको मध्य क्षेत्र प्रहरी
    कार्यालय, मकवानपुरले जनाएको छ।

    तस्करीको सामान पक्राउ

    वीरगंज, १७ फागुन/ वीरगंज चिनी कारखानास्थित रहेको सीमा सुरक्ष्ँा
    सशस्त्र प्रहरी गस्ती टोलीले गए राति ३ बजे वीरगंज-१९ नगवा चोकबाट करिब १
    लाख ६० हजारको तस्करीको सामान पक्राउ गरी भंसार दाखिला गरेको छ।
    तस्करहरुले लुकाइछिपाइ वीरगंज भित्र्याउन लागेको ५ गांठ कपडा गस्ती
    प्रहरीलाई देखेपछि छाडेर भागेका थिए।

    ४४ लाख बालवालीकालाई आज पोलियो खुवाइदै

    वीरगंज, १७ फागुन/ भारतका पोलियो रोगी उन्मुलन नभएपछि सरकारले ५
    वर्षमुनिका बालबालिकालाई पहिलो चरण्ँ अर्न्तगतको आज पोलियो थोपा
    खुवाइदैछ।
    आज पहिलो चरण्ँ अर्न्तगत पर्सर्ााबारा जिल्ला लगायत ५८ जिल्लाका ४४ लाख
    बालबालिकालाई आज पोलियो थोपा खुवाइदैछ।
    दोश्रो चरण्ँ अर्न्तगत चैत २२ मा अन्य जिल्लामा यो कार्यक्रम लागू
    हुनेछ। पोलियो थोपा खुवाउनको लागि देशभर ४० हजार बुथको व्यवस्था गरिएको
    पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ।

    निःशुल्क आंखा शिविर सम्पन्न

    वीरगंज, १७ फागुन/ लायन्स क्लब अफ वीरगंज युनाइटेड प्लास्टले फागुन १४
    गतेदेखि आयोजना गरेको निःशुल्क आंखा शिविर वीरगंजको छपकैयामा सम्पन्न
    भयो।
    शिविरमा महिला र पुरूष गरी करिब २१७ जनाको सहभागिता थियो। जसमध्ये २५
    जनाको आंखाको अप्रेशन शुक्रवार केडिया आंखा अस्पतालमा भएको थियो।
    अस्पतालमा भर्ना भएका ५२ जना व्यक्तिहरूलाई आज एक समारोहबीच लायन्स
    क्लबले डिस्चार्ज गरेको छ। आंखा अस्पतालका डा. चन्दन बनर्जी र डा. सजाद
    हैदरले उपचार गरेका थिए।

    पत्रकार धमलासहित तीन पत्रकार पक्राउको घटनाप्रति नेपाल पत्रकार महासंघको
    ध्यानकर्षा

    काठमाडौं, १७ फागुन/ नेपाल पत्रकार महासंघका सदस्य तथा रिपोर्टस क्लब
    नेपालका अध्यक्ष ऋषि धमलालगायत तीनजना पत्रकारहरुलाई हिजोअनुसन्धानका
    लागि स्थानीय प्रशासनले पर्ूपक्षका लागि थुनामा पठाएको घटनाप्रति नेपाल
    पत्रकार महासंघको गम्भीर ध्यानाकर्षा भएको छ।
    आज महासंघले एक प्रेस विज्ञप्ति जारी गरी पत्रकार धमलाई गत माघ २१ गते
    पक्राउ गरी प्रहरीले अनुसन्धानका नाममा पटकपटक म्याद थप गर्दै अनुसन्धान
    प्रक्रियामा ढिलाई गरिरहेको बेला हिजो जिल्ला प्रशासन कार्यालय
    काठमाडौंले अनुसन्धानको नाममा पर्ूपपक्षका लागि थुनामा राख्ने
    निर्ण्र्ाााट महासंघ थप गम्भीर भएको उल्लेख छ।
    विज्ञप्तिमा क्लबका अध्यक्ष धमलासहित पत्रकारद्वय रामशुभक महतो र
    वीरेन्द्र केएमलाई थुनामा राख्ने निर्ण्र्ाासुनाइएकोमा राज्यले वर्जित
    गरेका कुनै पनि कार्यमा संलग्न भएका व्यक्तिहरु अपराधमा संलग्न भएको
    प्रमाणित भएमा पत्रकार भएकै कारण उन्मुक्ति पाउन नहुने महासंघकोस्पष्ट
    धारणा छ। तर आरोपित पत्रकारहरु रामशुभक र वीरेन्द्रलाई अपराध प्रमाणित
    गराउनका लागि प्रहरीले हिरासतमा गम्भीर यातना दिएको भन्ने उनीहरुबाट
    खुल्न आएको छ। त्यसैगरी पत्रकार धमलाई प्रमाण जुटाएर पक्राउ गर्नुको
    सट्टा पक्राउ गरेर प्रमाण जुटाउने प्रयास गरिरहेको छ। धमलाको हकमा कुनै
    पनि वस्तुगत आधार र प्रमाणहरु संकलन हुन नसकेको र अभियोगका साथ त्यस्ता
    प्रमाणहरु पेश हुन नसकेकोले समेत उनलाई थुनामा राख्ने प्रशासनको नियत
    प्रष्ट भएको उल्लेख छ।
    महासंघ मानव अधिकारको सम्मान गर्दै आरोपित अपराधका सम्बन्धमा श्रि्र
    अनुसन्धान गरी सुनुवाइका लागि स्वतन्त्र न्यायलयमा लगी मुद्दान परीक्षण
    गर्न सरकारसंग आग्रह गर्दछ। पछिल्ला दिनमा स्वतन्त्र प्रेसमाथि आक्रमण र
    हस्तक्षेपका घटना बढिरहेका बेला राज्य पक्षले यस घटनाको अनुसन्धान गरेको
    ढिलाइले सिंगो नेपाली प्रेस जगत आर्श्चर्यमा परेको छ। महासंघले यस घटनाको
    अनुसन्धान प्रक्रिया शीघ्र पूरा गर्न सरकारसंग आग्रह गर्दै जबरजस्ती
    प्रमाण जुटाएर निर्दोष व्यक्तिलाई दोषी प्रमाणित गर्नद खोज्नु कानूनी
    राज्यको मान्यताविपरित कार्य हो भन्ने महासंघले ठहर गर्दै यस्ता घटनाको
    शीघ्र अनुसन्धान गरेर सुनुवाइका लागि स्वतन्त्र न्यायालयमा नलगिए महासंघ
    संर्घष्ाका कार्यक्रम लिएर अघि बढ्ने महासंघका महासचिव पोषण केसीले
    चेतावनी दिएका छन्।

    कुरियर श्रमिक संघको छलफल

    वीरगंज, १७ फागुन/अखिल नेपाल कुरियर्स श्रमिक संघ, पर्सर्ााे छलफल
    कार्यक्रम सम्पन्न भएको छ।
    आज वीरगंजको घडीअर्वा पोखरी परिसरभित्र अखिल नेपाल कुरियर्स श्रमिक
    संघका केन्द्रीय कोषाध्यक्ष अर्जुन चिमोरियाकोप्रमुख आतिथ्यमा सम्पन्न
    उक्त छलफल कार्यक्रम पर्सर्ाा अध्यक्ष्ँ लक्ष्मण कामतको सभापतित्वमा
    सम्पन्न भएको हो।
    कुरियर श्रमिकहरूले परिचयपत्रको व्यवस्था, न्यूनतम तलब रू २५ सय, त्यसमा
    २० प्रतिशतले वृद्धि गरिनुपर्ने, हप्ताको शनिवार १ दिन बिदा, र्सार्वजनिक
    बिदा पाउनुपर्ने, दशैंको बोनस र १ महिना बराबरको तलब भत्ता पाउनुपर्ने
    लगायतको मांगबारे छलफल गरेका थिए।
    कार्यक्रममा अतिथिहरू संघका सदस्य गजाधर पटेल, टे्रड युनियनका कार्यक्रम
    सदस्य बुद्धिबहादुर तामाङ, वीरगंजका कुरियर्स इन्चार्ज, श्रमिकहरूको
    उपस्थिति थियो।

    ब्रहमाकुमारीद्वारा रौतहटमा झांकी पर््रदर्शन

    वीरगंज, १७ फागुन/ ब्रह्माकुमारी राजयोग सेवा केन्द्र रौतहटको आयोजनामा
    ७३ औं महाशिवरात्रिको पावन उपलक्ष्यमा बाजागाजा, पञ्चकन्या, फरिस्ताहरू र
    शिव-पार्वतीको झा"कीसहितको शान्ति यात्रा निकालिएको थियो।
    आज रौतहटको गौरस्थित गौर बाटिकाबाट निकालिएको झा"कीले वीपी चोक,
    बरगनियास्थित प्रजापति ब्रहमाकुमारर्ीर् इश्वरीय विश्वविद्यालय ओम शान्ति
    गीता पाठशाला पुगी सम्पन्न भएको थियो।
    कार्यक्रम ज्रि्रका, रौतहटका प्रहरी उपरीक्षक धनानन्द भट्टले उदघाटन
    गर्नुभएको थियो। सो अवसरमा ब्रहमकुमारी राजयोग सेवाकेन्द्र वीरगंजकी
    संचालिका रविणा दिदीले विभिन्न विकृति, विसंगति, कुलतबाट मानव जीवनलाई
    मुक्त राख्न आग्रह गर्दै शान्ति सन्देश पनि दिनुभएको थियो ।
    शिवरात्रिको अवसरमा निकालिएको सो झा"कीमा नेपाल तथा भारतका विभिन्न
    ठाउ"बाट आएका भक्तहरूको सहभागिता थियो। शिवरात्रि पर्वको अवसरमा यस
    वर्षसेवा केन्द्रले २१ दिनसम्म परमात्मा शक्ति अनुभूति शान्ति यात्रा,
    प्रवचन गोष्ठी, चित्र पर््रदर्शनी, स्नेह मिलन लगायतको कार्यक्रम गरिएको
    ब्रहमकुमार गुणराज लामिछानेले बताउनुभएको छ ।

    संचारकर्मीमाथि दर्ूर्व्यहारको भर्त्सना

    वीरगंज, १७ फागुन/ रिपोर्टस क्लब नेपाल पर्सर्ाा आज एक प्रेस विज्ञप्ति
    जारी गरी संचारकर्मीमाथि दर्ुर्व्यवहार भएको घटनाप्रति घोर भर्त्सना
    गरेको छ।
    सो क्लबका अध्यक्ष कन्हैया गुप्ताले जारी गरेको प्रेस विज्ञप्तिमा
    एभीन्यूज बाराका संवाददाता भैयाराम साह र कान्तिपुर टेलिभिजन, बाराका
    संवाददाता उपेन्द्र ठाकुरलाई अफिम खेती नष्टबारे समाचार संकलनको क्रममा
    बाराको भगवानपुर जांदा स्थानीयबासीले दर्ुर्व्यहार गरेको घटनाप्रति
    क्लबको ध्यानाकर्षा भएको उल्लेख छ।

    सडक दर्ुघटनामा १ बालकको मृत्यु, ७ जना घाइते

    बारा, १७ फागुन/ छुट्टाछुट्टै स्थानमा सडक दर्ुघटनामा परी १ बालकको
    मृत्यु हुनुको साथै ७ जना घाइते भएका छन्।
    शुक्रवार राति ११ः३० बजे बाराको पर्र्सौनी गा.बि.स. गण्डक चोक स्थित
    ना.२प.१०४नं. को मोटरसाइकलले गण्डक बाट डिउटी खटी गएका प्रहरी हवल्दार
    पवनकुमार सिंहलाई ठक्कर दिंदा उनको हात र खुट्टामा चोटलागी र्घाईते भएका
    हुन्। घाइतेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा उपचार भइरहेको छ भने
    सिंहको अवस्था सामान्य रहेको छ।
    ठक्कर दिने मोटरसाइकल र चालक प्रहरीको नियन्त्रणमा रहेको छ।
    यसैवीच भारतीय नम्बरको गाडीको ठक्करबाट एक बालकको उपचारको क्रममा मृत्यु भएको छ।
    शुक्रवार दिउंसो २ः४५ बजे धनुषाको बिन्दी गा.बि.स.-७ बस्ने सुजित झाको
    छोरा बर्ष७ का शिशेश्वर झा र निजको आमाबुबा र्साईकलमा चढी घर तर्फजाने
    क्रममा बसपार्कमा द्यच्-ए टडडघ नं.को गाडीले ठक्कर दिई उपचारको क्रममा
    जनकपुर अञ्चल अस्पतालमा बालक शिशेश्वर झाको मृत्यु भएको हो।
    प्रहरीले घटनास्थल पुगी आबस्यक अनुसन्धान भइरहेको छ।
    त्यसैगरी आज बिहान १०ः०० बजे भुमेस्थान गा.बि.स.-९ सिम्ले स्थित बा.१९
    प.१४८९ नं.को मोटरसाइकल अचानक सडकको नालीमा दर्ुघटना हुंदा चालक र पछाडी
    बस्ने २ जना र्घाईते भएका छन्। घाइतेहरूलाई काठमाण्डौतर्फउपचार गर्न
    लगिएको छ भने उनीहरूको अबस्था सामान्य रहेको छ।
    यसैवीच शुक्रवार राति ७ः३० बजे धुसा-१ स्थित ना.२ ख.९०८८ नं.को ट्रक
    सडकबाट करिब १०/१२ मिटर तल खसेपछि चालकसहित ३ जना घाइते भएका छन्।
    घाइतेको उपचार मलेखु अस्पतालमा भइरहेको छ भने चिन्ताजनक अवस्थामा रहेका
    दर्ुइजनालाई थप उपचारको लागि शिक्षण अस्पताल काठमाण्डौ पठाइएको प्राप्त
    समाचारमा उल्लेख छ।

    श्रीमतीको हत्यारा पक्राउ

    धनुषा, १७ फागुन/ धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गर्ने
    श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।
    गए राति करिब १२ः०० बजे वलाहगोठ-७ मा बस्ने बर्ष४० को रामु ठाकुर
    हजामले आफनै श्रीमती बर्ष३५ की साबित्री देवी हजामलाई बन्चरोले घांटीमा
    प्रहार गरी मृत अवस्थामा छाडी फरार हुने प्रयास गर्दा आफन्तजनले
    नियन्त्रणमा लिएको हो।
    आज ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिएको मध्य क्षेत्र प्रहरी कार्यालय,
    मकवानपुरले जनाएको छ। ु
    धारिलो हतियार प्रहार गर्ने पक्राउ

    रसुवा, १७ फागुन/ आफनै छिमेकीलाई धारिलो हतियार प्रहार गरी एकजना फरार भएका छन्।
    शुक्रवार सांझ ६ बजे गोल्जुङ-८ बस्ने बर्ष५० को कल्कट्टे घलेले सोही
    स्थान बस्ने याङ ग्याल्वो घलेलाइ नाक, निधारमा धारीलो हतियार प्रहार
    गरेका हुन्।
    र्घाईते आफै प्रहरीको र्सर्म्पकमा आएपछि तत्कालै स्वास्थ चौकी
    थाम्बुचेतमा उपचार्रार्थ लगिएको छ भने र्घाईतेको अबस्था गम्भीर रहेको छ।
    प्रहरी घटनास्थलमा पुगी हतियार प्रहार ब्यक्तिको खोजतलास भईरहेको छ।

    बेवारिसे पुरूषको शव फेला
    सिन्धुपाल्चोक, १७ फागुन/ अज्ञात युवकको शव वेवारिसे अवस्थामा फेला परेको छ।
    शुक्रवार दिउंसो १ः२० बजे कदमबास गा.बि.स. वडा नं.५ च्यामे भन्ने ठाउंमा
    नाम, थर, वतन नखुलेको पुरूष ब्यक्तिको बेवारीसे अबस्थामा लास खोलामा फेला
    परेको हो।
    घटनास्थलमा प्रहरी टोली पुगी आबस्यक अनुसन्धान गरिरहेको मध्य क्षेत्र
    प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ।

    छुट्टाछुट्टै स्थानमा आगलागी हुंदा लाखौंको क्षति

    महोत्तरी, १७ फागुन/ छुट्टाछुट्टै स्थानमा आगलागी हुंदा करिब १ लाख १७
    हजार मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।
    शुक्रवार करिब राति ११ बजे धिरापुर गा.बि.स.३ बस्ने लक्ष्मण दास मण्डलको
    परालको कुन्यु"मा आगलागी भएपछि प्रहरी र स्थानीयबासिन्दाले आगो
    नियन्त्रणमा लिएको छ। सो आगोलागीबाट रू.२,००० बराबरको क्षती भएको छ भने
    पराल पर्ूण्ा रूपमा जलेर नष्ट भएको छ।
    यसैगरी शुक्रवार दिउंसो ४ः३० बजे महोत्तरीको दामीमारे-६ स्थित युगल
    किशोर लामाको खपडाको घरमा आगलागी हुंदा करिब ६०,००० मूल्यबराबरको धनमाल
    जलेर नष्ट भएको छ भने सोही स्थान बस्ने शोभाकान्त लामाको खपडाको घरमा
    आगलागी हुंदा करिब २५,०००।- र त्रिभुवन लामाको खपडाको घरमा आगलागी हुंदा
    करिब ३०,०००।-बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
    आगलागीमा मानबीय तथा चौपाया क्षति नभएको र प्रहरीद्वारा आबस्यक
    अनुसन्धान भईरहेको मध्य क्षेत्र प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    सीमा सुरक्ष्ँा बैठक

    सिन्धुपाल्चोक, १७ फागुन/ नेपाल-चीन सीमा सुरक्ष्ँा सम्बन्धी बैठक सम्पन्न भयो।
    आज करिब १०ः०० बजे प्रमुख जिल्ला अधिकारी, अध्यागमन प्रमुख प्रहरी
    प्रमुखहरू, चाईनाको खासा बजारमा दलाई लामा निर्वासित भएको ५०
    बर्षपुगेकोले तिब्बतीयनहरूले चीनविरूद्ध कुनै बिरोध कार्यक्रम गर्न नदिन
    खासामा सीमा सुरक्षा सम्बन्धी बैठकमा सहभागी हुनुभएको छ।

    माओवादीको कार्यकर्ता भेला

    धनुषा, १७ फागुन/ एकीकृत माओवादीको कार्यकर्ता भेला शुक्रवार ११ः३० बजे,
    महुवा गा.बि.स.मा सम्पन्न भयो।
    करिब ४०/५० जनाको सहभागी रहेको सो स्थानमा प्रहरी टोलीले आबस्यक सुरक्षा
    ब्यबस्था मिलाएको प्राप्त समाचारमा उल्लेख छ।

    0 comments: