प्लान्ट क्वारेन्टाइन विषयक क्षेत्रीय गोष्ठी

Posted on
  • Feb 22, 2009
  • by
  • mukesh
  • in
  • वीरगंज, ११ माघ/ प्लान्ट क्वारेन्टाइन विषयक क्ष्ँेत्रीय अन्तरक्रिया गोष्ठी कार्यक्रमको सम्पन्न भयो ।
    आज क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय वीरगंजले जिल्ला कृषि विकास कार्यालय पर्सर्ााे सभाकक्षमा आयोजना गरेको गोष्ठी राष्ट्रिय प्लान्ट क्वारेन्टाइनका नविनचन्द श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
    सो गोष्ठी अन्तरक्रिया कार्यक्रममा डब्लुटिओको सर्न्दर्भमा प्लान्ट क्वारेन्टाइनको महत्व, कृषि व्यापार सम्बन्धी सम्झौता अनुरुप कृषिजन्य मानव, पशु विरुवा स्वास्थ्यसंग सम्बन्धित कुरा प्रकाशपार्दै विरुवा संरक्षण ऐन २०६४ का बारेमा अवगत गराइएकोथियो ।
    क्षेत्रीय कार्यालय प्रमुख दिनेशचन्द यादवको सभापतित्वमा सम्पन्न सो गोष्ठी अन्तरक्रिया कार्यक्रमको संचालन बुदुर झाले गर्नुभएको थियो भने आगन्तुक पाहुनाहरुलाई स्वागत मन्तव्य सभापति दिनेशचन्द यादवले गर्नुभएको थियो ।

    0 comments: