बलराम
मकवानपुर, १३ माघ/ सरकारले पटक-पटक गरेको प्रतिबद्धता पूरा नभएपछि गृहिणी शिक्षा पढिरहेकाहरु आन्दोलित भएका छन् । मकवानपुर जिल्लाको २२ वटा स्कुलमा करिब ८ हजार महिलाले गृहिणी शिक्षा लिइरहेका छन् । सरकारले पाठ्यक्रम र १ सय २७ जना शिक्षिकाको लागि उनीहरुले आन्दोलनको घोषणा गरेको हुन् । दर्ुइ वर्षघि महिला सिप विकास केन्द्रले मकवानपुरका पदमपोखरी, चुरियामाई, हा“डीखोला, हरिया, सरिखेत, बसाहामाडी, बज्रवाराही, नामटार, भीमफेदी, मनहरीलगायत गाविसमा गृहिणी शिक्षा कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment