ज्वाला समूहका बारा, पर्सा कमाण्डर मारिए

Posted on
  • Sep 27, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ११ असोज/ अज्ञात समूहको गोली लागी जनतान्त्रिक तर्राई मुक्ति मोर्चा ज्वाला सिंह समूहका बारा, पर्सर्ाामाण्डर मारिएका छन् ।
    आज दिउंसो करिब २ बजे पर्सर्ााे भवानीपुर गाविस इनरुवा मनियारी वडा नं. ५ अज्ञात समूहले चलाएको गोली लागी ज्वाला सिंह समूहका मधेश सरकार तथा बारा पर्सर्ाामाण्डर धर्मनाथ पटेल कर्ुर्मी उर्फसुधीर पाण्डे मारिएका हुन् ।
    पाण्डेको टाउको र शरीरमा चार गोली लागेपछि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
    उनको लाश पोष्टमार्टमको लागि नारायणी उपक्षेत्रीय अस्पतालमा राखिएको छ ।
    पाण्डे विगतमा पृथ्वी समूहका कार्यकर्ता रहेका थिए ।


    बाराका विद्यार्थी भारतमा बेपत्ता
    वीरगंज, ११ असोज/ भारतको नया“ दिल्लीस्थित एम्स कलेजमा अध्ययनरत एक नेपाली विद्यार्थी ६ दिनदेखि बेपत्ता भएका छन् । बारा नगरपालिका १४ घर भएका २१ वर्षर्ीीराजीवकुमार कुसवाहा गत आइतबारदेखि बेपत्ता भएका छन् ।
    उनी गत आइतबार कलेजबाट बाहिरिएको र त्यसपछि सर्म्पर्कमा नआएको उनका दाई मुकेशले जनाएका छन् । उनले आप\mनो भाइको खोजी गरी स्थिति र्सार्वजनिक गर्न पहल गरिदिन काठमाडौस्थित भारतीय दूतावास र परराष्ट्र मन्त्रलायमा निवेदन दिएको बताएका छन् ।

    0 comments: