निशुल्क स्वास्थ्य शिविर

Posted on
  • Sep 30, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, १४ असोज/ विजया दशमीको शुभ उपलक्ष्यमा सामुदायिक विकास केन्द्र र लायन्स क्लब बीरगंज ग्रेटरको संयुक्त आयोजनामा निशुल्क प्रसुति तथा स्त्रीरोग परीक्षण स्वास्थ्य शिविर सम्पन्न भयो ।
    आज बिहान वीरगंजको मर्ुर्लीचोकमा आयोजित सो शिविरमा डा. विश्वनाथ प्रसाद साह, डा. भरत गोइत, डा. संयुक्ता साहले एक सय महिलाको स्वास्थ्य परीक्ष्ँण गरेका थिए ।
    सो शिविरमा प्रमुख अतिथि वीरेन्द्र महतो, हरि महतो कोइरी, हरिकृष्ण खांण, लायन्सका कुबेरप्रसाद गुप्तालगायतको उपस्थिति रहेको थियो ।

    सशस्त्र कारबाई दसैसम्म स्थगित

    वीरगंज, १४ असोज/ नेपालीहरुको महान चा“ड बडा दसैंलाई ध्यानमा राखेर तर्राईमा सर्ङर्घषरत द्ुइ सशस्त्र समूहले युद्धविराम गरेको छ ।
    जनतान्त्रिक तर्राई मुक्ति मोर्चा -रण्ँवीर सिंह) र मधेशी भाइरस किलर्सले विजयादशमीको टीकासम्म कुनै किसिमको फौजी कारबाही नगर्ने घोषण्ँा गरेको हो ।
    मोर्चाका अध्यक्ष रण्ँवीर सिंह र भाइरस किलर्सका केन्द्रीय सैन्य कमान्डर गौरवले टेलिफोन गरी दशै“ अवधिभरका लागि सवै किसिमका कारबाही स्थगन गरेको जनाएका छन् ।

    0 comments: