ढुकुटी खेल्नेहरु सावधान

Posted on
  • Sep 27, 2008
  • by
  • mukesh
  • in
  • महेशचन्द्र गौतम
    वीरगंज, ११ असोज/वीरगंज उपमहानगरपालिका वडा नं. १४ रानीघाटस्थित रहेको आर.एस. टेर््रर्डसका मालिक कुंवरप्रसाद वर्ण्र्ााल -ललन) ले स्थानीय व्यक्तिहरूबाट ढुकुटी खेलाउन ब्याज लगाउन भनि संकलन गरेको करिब १ करोड रकम लिई फरार भएका छन् । सो घटनामा वीरगंज छपकैयाका सोनालाल साहको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय, पर्सर्ाा फरार वर्ण्र्ाालको खोजी गर्दा निज फरार भएको पत्ता लगाएपछि निजका बाबु र भाइलाई पक्राउ गरेको बुझिन आएको छ।
    करिब एक वर्षेखि वीउनपा-१४ को रानीघाटमा आर.एस. टेर््रर्डसको नामबाट कस्मेटिक एवं सैलुनका सामान बिक्री पसल राखी व्यापार गर्दै आएका वर्ण्र्ाालको कालो ब्यापार ढुकुटी एवं व्याजमा रकम लगाउने रहेको बताइन्छ । असोज ३ गते वीरगंज छपकैयाका सोनालाल साहले जिल्ला प्रहरी कार्यालय, पर्सर्ाा वर्ण्र्ाालविरूद्ध १० लाख रकम लिएर नफर्काएको उजुरी दिएपश्चात् कुंवरको खोजीमा जुटेको पर्सर्ाा्रहरीले रानीघाटस्थित पसलमा ताला लगाइ कुंवर भारत फरार भएको पत्ता लगाएपछि निजका बाबु कमलकिशोर वर्ण्र्ााल र भाइ अमर वर्ण्र्ााललाई जिल्ला प्रहरी कार्यालय, पर्सर्ाा पक्राउ गरेको थियो । सो घटनाको प्रारम्भिक अनुसन्धान पश्चात नगरका बहुसंख्यक व्यक्तिहरूको करोडौ रकम दम्पच बनाइ वर्ण्र्ााल फरार भएको कुरा आंशिक खुलासा भएपश्चात् जिल्ला प्रहरी कार्यालय, पर्सर्ााे केरकार शाखाले बाबु कमलकिशोर वर्ण्र्ााल र भाइ अमर वर्ण्र्ाालउपर मुद्दा चलाउन मुद्दा शाखामा फाइल पठाएको बताएको छ ।
    घटनासम्बन्धमा यस दैनिकले असोज १० गते ज्रि्रकाको मुद्दा शाखामा सर्म्पर्क गरी यथार्थ पुष्टि गर्न खोज्दा मुद्दा शाखाका असइ सलाम सिंहले फरार भएका कुंवरप्रसाद वर्ण्र्ाालको बाबु र भाइलाई असोज ३ गते सोनालाल साहको उजुरीका आधारमा पक्राउ गरी ल्याएको र सोही दिन पक्राउ परेका दुवैलाई छाडिएको बताए । अर्कातर्फ करिब तीन दिनसम्म जिल्ला प्रहरी कार्यालय, पर्सर्ााे हिरासतमा राखिएका बाबु कमलकिशोर वर्ण्र्ााल र भाइ अमरलाई ज्रि्रकाबाट छोडाउन निजका आफन्तले अनुनय, विनय गर्दासमेत ज्रि्रकाले नमानेपछि बाध्य भइ जिल्ला प्रहरी कार्यालय, पर्सर्ाारूद्ध पुनरावेदन अदालत मकवानपुरमा बन्दी प्रत्यक्षीकरणको उजुरी दर्ता गराएको कुरा खुल्न आएको छ । सोही सिलसिलामा असोज ४ गते पुनरावेदन अदालतले जिल्ला प्रहरी कार्यालय, पर्सर्ााे नाममा एक पत्र लेखी द्वय वर्ण्र्ााल बाबु, छोरालाई के कति कारणले पक्राउ गरेको १० गतेभित्र लिखित जवाफसमेत उपस्थित हुने भनि पत्र पठाएपछि जिल्ला प्रहरी कार्यालय, पर्सर्ाा सो पत्रको जवाफमा पक्रिएको व्यक्तिलाई ३ गते नै छाडिएको जवाफ आज पठाएको बतायो ।
    स्थानीय व्यक्तिहरूको करोडौं रकम लिइ फरार भएका वर्ण्र्ाालका बाबु र भाइलाई कानुनविपरित पक्राउ गर्नु र कानुनद्वारा सोधनी भएपश्चात सोही दिन छाडेको जवाफ दिनुले जिल्ला प्रहरी कार्यालय, पर्सर्ााे मुद्दा शाखाका प्रमुखको नियतलाई उदा·ो बनाएको छ । पर्सर्ाा एसपी योगेश्वर रोमखामीको आदेशबाट छाडिएको वर्ण्र्ाालउपरको यस मुद्दाले अहिले जिल्ला प्रहरी कार्यालयको केरकार शाखा तथा मुद्दा शाखा मै एकअर्काले राम्रो नजराना असूल गरी छाडेको बताइदै छ भने घटनाका सम्बन्धमा यस दैनिक बुझ्न जांदा पक्राउ परेका वर्ण्र्ााललाई मुद्दा शाखाले केरकारले छाडेको र केरकारले मुद्दा शाखाले छाडेको बेतुकको जवाफ दिएका थिए ।
    भनिन्छ वीरगंजको घण्टाघर, बसपार्क सडकमा रहेको करेन्ट ल्याङवेज इन्स्िच्युटको भवनमुनी छुट्टै कस्मेटिक एवं सैलुनकै सामान पाइने अर्को एक पसलसमेत थापेका कुंवरप्रसाद वर्ण्र्ाालले सो पसलमा आप\mना भाइ अमरलाई व्यापारको सम्पर्ूण्ा जिम्मेवारी सुम्पेकोमा छन् । पर्सर्ाा्रहरीले लेनदेनको सो मुद्दामा कुंवरका बाबु र भाइलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेपश्चात् बाबु कमलकिशोर वर्ण्र्ाालले फरार भएका आप\mना छोराले तिर्नुपर्ने सम्पर्ूण्ा व्यक्तिहरूको रकम आप\mनो जायजेथा बेची तिर्ने कबुल गरेपश्चात् निजसंग केही नजराना बुझी छाडेको भरपर्दो स्रोतले जनाएको छ ।


    विश्व पर्यटन दिवस मनाइयो

    वीरगंज, ११ असोज/ विश्व पर्यटन दिवसको उपलक्ष्यमा नेपाल-भारत सीमानाको वीरगंजस्थित शंकराचार्य प्रवेशद्वारबाट दुइ पर्यटकलाई नेपाल भित्र्याइ विश्व पर्यटन दिवस मनाइयो ।
    आज नेपाल टुरिजम बोर्ड, वीरगंजको सहयोग र लायन्स क्लब अफ वीरगंज र लियो क्लब वीरगंजको संयुक्त आयोजनामा वीरगंजस्थित अध्यागमनको कार्यालयमा उक्त कार्यक्रम गरिएको हो ।
    कार्यक्रममा नेपाल भित्रिएका दुइजना अस्टे्रलियाली नागरिकलाई कार्यक्रमको सभापति मनोहर टिवडेवालले टिका, फूलमाला लगाई उपहार दिइ दोसल्ला ओढाइ सम्मान गरेका थिए ।
    लायन्स क्लब अफ वीरगंजका अध्यक्ष मनोहर टिवडेवालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि डा. आरपी खेतान रहनुभएको थियो ।
    सो अवसरमा नेपाल टुरिजम बोर्डका देवराज अधिकारी, राजु श्रेष्ठ, लायन आरपी खेतान, अनिल तुलस्यान, मुकेर सरावगी, लियो मोहन शर्मा, निर्मल अग्रवाल, दिपेश वर्ण्र्ााल, सुरेन्द्र संघइ,विकास बोथरा, मनिष सिसका, कुन्दन वर्ण्र्ााललगायतको उपस्थिति रहेकोथियो । कार्यक्रमकोसंचालन अध्यागनमका सहायक शान्तिबहादुर अधिकारीले गरेका थिए।
    त्यसैगरी विश्व पर्यटन दिवसको अवसरमा रोटरी क्लब वीरगंजद्वारा आयोजित रक्तदान कार्यक्रममा राणीसति अतिथि सदनमा सम्पन्न भएको छ ।
    विकास अग्रवाल, शान्ता कार्की, अभिशेष चौधरी, सुमन बहादुरलगायतले रक्तदान गरेको सो कार्यक्रम क्लबका सोहन पोद्धारको अध्यक्षतामा सम्पन्न भएको थियो ।
    नेपाली संस्कृतिको आधारमा पर्यटकको स्वागत सत्कार गरी आज देशभरि पर्यटन दिवस मनाइदैछ ।

    अफिम सहित दुइजना पक्राउ

    वीरगंज ११ असोज/ पर्सर्ााे सिर्सिया प्रहरी चौकीको गस्ति टोलीले रामगढवा गाविस २ बाट चार बोरा अफिम सहित दुइजनालाई पक्राउ गरेको छ ।
    गए राति पक्राउ पर्नेहरुमा गम्हरीया गाविस वडा नं. २ का विरेन्द्र साह र सिर्सिया डर््राईपोर्टका सगीर हुसैन रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त चार बोरामा करीब दर्ुइ सय किलो पाउडर अफिम रहेको छ । पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखि आवश्यक अनुसन्धान भईरहको प्रहरीले जनाएको छ ।


    खेलकूद पत्रकार मञ्चको पर्सा जिल्ला शाखा गठन

    वीरगंज ११ असोज/नेपाल खेलकुद पत्रकार मञ्चको पर्सर्ााजल्ला तदर्थ समिती बिबेक खतिवडाको अध्यक्षतामा शनिवार गठन भएको छ ।
    मञ्चको उपाध्यक्षमा रोशन खनाल, सचिबमा उज्ज्वल घिमीरे, सह-सचिबमा बिभा लर्ुइटेल, कोषाध्यक्षमा सुनिल गाउ“ले, त्यस्तै सदस्यहरुमा भुषण यादब, राजेन्द्र आचार्य, अमृता मैनाली, र साबीर अंसारी रहनु भएको छ । मोफसलमा हुने राष्ट्रिय तथा स्थानिय खेलकुद गतिबीधीहरु ओझेलमा परिरहेको बर्तमान पर्रि्रेक्ष्यमा मोफसलमा बसेर खेल क्षेत्रमा कलम चलाउने पत्रकार हरुको प्रोत्साहनका निम्ती मञ्चको गठन भएको अध्यक्ष खतिवडाले बताउनुभएको छ ।

    पोलिटेक्निकल इन्स्िटच्यूट निर्माणका लागि महायज्ञ

    काठमाडौं, ११ असोज/स्याङजाको वालिक खहरेमा पोलिटेक्निकल इन्स्िटच्यूट निर्माण गरिनेभएको छ । स्थानीय रणवीर जनहित उच्च माविमा इन्स्िटच्यूट निर्माणका लागि रकम जुटाउन २५ असोज देखि २ कार्त्तिक सम्म महायज्ञ आयोजना गरिनेभएको छ ।
    पण्डित दीनबन्धु पोखरेलद्वारा वाचन गरिने श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा जम्मा भएको रकम उच्च मावि हातामा रहेको १५ रोपनी जग्गामा भवन निर्माण गरी पोलिटेक्निकल इन्स्िटच्यूट निर्माण गरिने आयोजक समितिका संयोजक र्सर्ूयप्रसाद रेग्मीले बताए । स्थानीय बासिन्दाले आफ्नै क्षेत्रमा प्राविधिक शिक्षाको व्यवस्था गर्न अभियान थालेको बताए । पण्डित दीनबन्धु पोखरेलले सामाजिक परिवर्तन र विकासका लागि धर्मको सही उपयोगमा आफू लागेको बताए । गाउंले भरिएको नेपालमा गाउं तहमा पनि विकासको मूल फुटाउन आफू सक्रिय भएको बताए । मोफसलमा विकासका लागि जनतामा देखिएको उत्साहले आफू निकै उत्साही भएको उनको भनाई थियो ।

    ब्युटिसियनलाई प्रमाणपत्र वितरण

    वीरगंज, ११ असोज/छहारी नेपाल सामाजिक संस्थाको आयोजनामा ३ महिने ब्युटिसियन तालिम तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।
    आज सो कार्यक्रममा सहभागी ६० जना महिलाहरुलाई सबना खातुनले प्रशिक्षण दिएकी थिइन् । संस्थाका अध्यक्ष इन्दिरा भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा त्रिजुद्ध माविका प्रधानाध्यापक ऋदिीकान्त थापाले प्रमाणपत्र वितरण गरेका थिए ।

    0 comments: