बासी खानाको कारण दर्ुइको मृत्यु एक बिरामी

Posted on
  • Aug 24, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ८ भदौ/ बासी खानाका कारण पर्सर्ाा दर्ुइ बालकको मृत्यु हुनुका साथै एक बालक गम्भीर विरामी परेका छन् ।
    गए राति घोडदौरा पिपरा गाविस वडा नम्बर ९ लक्ष्मीपुर निवासी दिपेन्द्र चौहानको १२ वर्षर्ीीछोरा कामेश्वर चौहान र १० वर्षर्ीी छोरी प्रियंका कुमारीको बासी खानाका कारण मृत्यु भएको हो ।
    बासी खानाको कारण्ँ ५ वर्षर्ीीदिपेश चौहान गम्भीर भएका छन् । उनको नारायण्ँी उपक्षेत्रिय अस्पताल, वीरगंजमा उपचार भइरहेको छ ।
    विहान बांकी रहेको वासी खाना बेलुका खाएको केही समयपछि नै बच्चाहरु अचानक काम्ने, टाउको भारी हुने र शरिर शिथिल हुने लक्षण्ँ देखिएपछि अस्पताल ल्याउने क्रममा वाटोमै मृत्यु भएको मृतकका परिवारजनले वताएका छन् ।
    घरमा राखिएको बासी खाना नछोपी राखेका कारण्ँ विषाक्त पदार्थ मिसिन पुगी घटना घटेको हुन सक्ने अनुमान चिकित्सकहरुले गरेका छन् ।


    पर्सर्ाा आगलागी
    वीरगंज, ८ भदौ/ पर्सर्ााजल्लाको भेडिहारी गाविस-८ मा नारद तिवारीको फुसको घरमा आगलागी हुंदा १ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।
    गए राति खाना पकाउने क्रममा आगो एक्कासी सल्किन गई आगलागी हुंदा तिवारीको घरमा रहेको भैंसी, २० हजार नगद, लत्ताकपडा लगायत सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

    0 comments: