वीरगंज, ११ पुस/ संचार र संचारकर्मीमाथि भइरहेको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघले पर्ूव घोषित कार्यक्रम अनुसार मौन जुलुस पर््रदर्शन गरेको छ।
आज वीरगंजको घण्टाघरबाट निस्केको मौन जुलुसले नगर परिक्रमा पछि घण्टाघरमा पुगी पत्रकारहरुले कलम, कापी, रर्ेकर्डर, क्यामेरालगायत सामग्रीहरू पर््रदर्शन गर्दै कालोपट्ट िबा“धेर काम गरेका थिए ।
कोणसभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य महेश दास, पत्रकार महासंघ पर्साका अध्यक्ष शत्रुघन नेपाललगायतले संवोधन गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment