वीरगंज, ९ पुस/ वीरगंज लगायत वरपर क्षेत्रको शान्ति सुरक्ष्ँाको स्थिति बिग्रिदै गइरहेको तथा वीरगंजका व्यापारी राजेश क्यालको हत्याविरुद्ध वीरगंजमा अनिश्चितकालीन उद्योग, व्यवसाय, बैंक तथा वित्तीय संस्था, भंसार जांचपास अनिश्चितकालीन बन्द भएको छ ।
आज बन्दको दोस्रो दिन वीरगंज बजारका सम्पर्ूण्ा पसल, व्यापारिक क्षेत्र, बैंक, प्रतिष्ठान, विद्यालय बन्द रहेका छन् । शहरको मुख्य सडकमा टायर बालेर सडकमै व्यापारीहरु शान्तिपर्ूण्ा आन्दोलन गरिरहेका छन् । वीरगंजमा स्वास्थ्य, शैक्षिक तथा आपतकालीन सेवाबाहेक सम्पर्ूण्ा सेवा ठप्प भएको हो ।
वीरगंज उद्योग वाणिज्य संघले क्याल हत्याको अबिलम्ब निष्पक्ष छानबिन तथा दोषीलाई कानुनी कारबाही, मृतकलाई शहीद घोषणा, उद्योगी व्यवसायीलगायत आम नागरिकको सुरक्ष्ँाको प्रत्याभूति, विगत ५ वर्षभत्र भएका हत्या हिंसा आदि क्रियाकलापको नियन्त्रणको लागि प्रहरीद्वारा गरिएको काम कारबाही र्सार्वजनिक गर्न माग गर्दै अनिश्चितकालीन आन्दोलनको घोषणा गरेको छ ।
चार बुंदे मागहरु अबिलम्ब पूरा नभएको खण्डमा संघले आन्दोलनका थप कार्यक्रमहरु ल्याउने जानकारी गराउंदै व्यवसायी क्यालको हत्या अत्यन्तै निष्कृष्ट र कायरतापर्ूण्ा कार्य भएको ठहर गर्दै निन्दनीय एवं अमानवीय कार्यको संघ घोर भर्त्सना गरेको छ । विज्ञप्तिमा वीरगंजका प्रतिष्ठित युवा व्यवसायी राजेश क्याललाई पुस ७ गते आदर्शनगरस्थित आफनै निवासमा बसिरहेको अवस्थामा समसांझैं निवासमै गोली हानी हत्या गरिएकोतर्फ संघको गम्भीर ध्यानाकर्षा भएको उल्लेख छ ।
विगत एक महिनामा नै जटाशंकरप्रसाद र डा. विश्वनाथ भगतउपर गोली प्रहारपश्चात राजेश क्यालको हत्या हुनुलाई स्थानीय प्रहरी-प्रशासन तथा सुरक्ष्ँा संयन्त्रको काम कारबाईमाथि अपराधिक समूहले गरेको ना·ो प्रहारकोरुपमा सि·ो उद्यमी, व्यवसायी तथा आम नागरिकले लिएका छन् भन्दै वीरगंजलगायत वरपर क्ष्ँेत्रको शान्ति सुरक्ष्ँाको स्थिति बिग्रिदै गइरहेकोतर्फ पटक-पटक संघद्वारा स्थानीय प्रहरी-प्रशासन मात्र नभइ गृहमन्त्रीलगायत केन्द्रीय स्तरका सम्बन्धित निकायसमक्ष्ँ अवगत गराउंदै आइरहेको भए तापनि हत्या, हिंसा, बम, विस्फोट, गोली प्रहारजस्ता अपराधिक एवं अराजक क्रियाकलापलाई नियन्त्रण र निरुत्साहित गर्न सुरक्ष्ँा निकाय नितान्त असफल र अर्समर्थ भइ रहेकोले सरकारसमक्ष्ँ चार बुंदे माग राख्दै अनिश्चितकालीन बन्दको आह्वान गरिएको उल्लेख छ ।
संचारकर्मीको विरोध जुलुस
वीरगंज,९ पुस/ नेपाल पत्रकार महासंघको आह्वान देशभरका महासंघ शाखाले संचारगृह र संचारकर्मीहरुमाथिको आक्रमणको विरोध गर्दै पर््रदर्शन गरेको छ ।
आज नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य महेश दास र महासंघ पर्सा शाखाका अध्यक्ष शत्रुघन नेपालले नेतृत्व गरेको स्थानीय संचारकर्मीहरुको विरोध जुलुसले संचारगृहमाथिको आक्रमण बन्द गर, युथफोर्स र वाइसिएलको ज्यादति बन्द गर, प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर, शान्ति सुरक्ष्ँा बहाली गर आदि नारा लगाउदै वीरगंज नगर परिक्रमा गरेको थियो ।
नगर परिक्रमापछि पत्रकार महासंघ पर्सा शाखा अगाडि कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य महेश दासले संचारगृह र संचारकर्मीहरुमाथि आक्रमण गर्ने आक्रमणकारीमाथि तत्काल सरकारले आवश्यक कारबाही नचलाए देशव्यापीरुपमा पत्रकारहरुले सशस्त्र व्रि्रोह गर्ने चेतावनी दिनुभएको थियो ।
Read More...