१७ ग्राम हेरोइनसहित दुइ पक्राउ

Posted on
  • Dec 26, 2008
  • by
  • mukesh
  • in
  • ीरगंज, ११ पुस/ प्रहरीले १७ ग्राम खैरो हेरोइनसहित दुइ युवकलाई पक्राउ गरेको छ ।
    आज गण्डक प्रहरी चौकीले भारतको रक्सौलबाट बा २९ प ९९३६ नम्बरको मोटरसाइकलमा आइरहेका काठमाडौं सुन्धारा निवासी सुदीप शेरचन र सीतापाइला निवासी मनोज डंगोलको साथबाट १७ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो ।

    फोरमबीच विवाद

    वीरगंज, ११ पुस/ मधेशी जन अधिकार फोरम पर्सर्ााे विस्तारित बैठकमा कार्यकर्ताहरूबीच विवाद भएपछि कुटाकुट भएको छ ।
    आज वीरगंजस्थित केन्द्रीय कार्यालयमा महाधिवेशनको तयारी विषयमा छलफल गर्न बसेको बैठकमा कार्यकर्ताहरूबीच विवाद बढ्न गइ हातपात हुनुको साथै कार्यालयको गेटमा तोडफोडसमेत गरेको बताइन्छ ।
    पार्टर्ीीजल्ला सदस्यमा चयन गरिएका कार्यकर्ताहरू मनोनयन पत्र तत्कालै दिने अडान राखे पश्चात कार्यकर्ताहरूबीच विवाद भएको मधेशी विद्यार्थी फोरम ठाकुर राम बहुमुखी क्याम्पस इकाइ अध्यक्ष संजय यादवले बताए । पार्टर्ीीजल्ला अध्यक्ष शशिकपुर मिया“ले पार्टर्ीीत्र रहेका अनुशासनहीन कार्यकर्ताहरूबाट उच्छृखंल व्यवहार गरिएकोमा उनीहरूमाथि कडा कारबाही गरिने बताए ।

    पत्रकारद्वारा हातमा कालोपट्ट िबांधी पर््रदर्शन

    वीरगंज, ११ पुस/ संचार र संचारकर्मीमाथि भइरहेको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघले थप आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
    आज आन्दोलनको कार्यक्रम अर्न्तर्गत पत्रकारहरूले हातमा कालोपट्ट िबा“धेर विरोध जनाएका छन् ।
    त्यसैगरी भोलि देशभरिका पत्रकारहरूले कलम, कापी, रर्ेकर्डर, क्यामेरालगायत सामग्रीहरू पर््रदर्शन गर्दै टाउकोमा कालोपट्ट िबा“धेर काम गर्ने नेपाल पत्रकार महासंघले निर्ण्र्ाागरेको छ ।

    0 comments: