वीउवासंघमा अनिश्चितकालीन तालाबन्दी

Posted on
  • Dec 26, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ११ पुस/ राजतन्त्रको अवशेष राखेको भन्दै युथ ब्रिगेड अफ सोसलिस्टका कार्यकर्ताहरुले वीरगंज उद्योग वाणिज्य संघको मूलगेटमा अनिश्चितकालीन तालाबन्दी गरेको छ ।
    आज सोसलिस्टका कार्यकर्ताले वीउवासंघका सम्पर्ूण्ा कर्मचारीलाई बाहिर निकाली तालाबन्दी गरेको हो । तालाबन्दीपछि वीउवासंघका सम्पर्ूण्ा कर्मचारीहरु घाम तापेर बसिरहेका छन् ।
    आज सोसलिस्टले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनताको बलिदानीपर्ूवक ऐतिहासिक जनआन्दोलनको राजतन्त्रको समूल नष्ट गरेको भएपछि छेपारो झैं रूप फर्ेर्ने उद्योग वाणिज्य संघका पदाधिकारीहरूले राजतन्त्रात्मक अवशेषलाई ब्यु“ताउने उद्देश्यले संघको कम्पाउन्डमा राजतन्त्रको प्रतीक श्रीपेंचको शालिक जोगाइराखेकोमा यथाशीघ्र हटाइ शहीदको शालिक राख्न गरेको आग्रहको बेवास्ता गरेको आरोप लगाउदै तालाबन्दी गर्नुपरेको उल्लेख छ ।
    माग पूरा नहुन्जेल अनिश्चितकालीन तालाबन्दी गरिएको सोसलिस्टका प्रवक्ता अनिल राजलेे बताए ।

    अज्ञात समूहद्वारा फोन धम्की

    वीरगंज, ११ पुस/ वीरगंज उपमहानगरपालिका-९ रामटोल बस्ने विमल कादमियालाई अज्ञात समूहले फोनधम्की गरेका छन्।
    आज विमल कादमियाले संचारकर्मीलाई जानकारी गराउदै सोही वडा बस्ने सुनीलकुमार र्सराफसंग करिब १/२ वर्षेखि जग्गा विवाद अर्न्तर्गत पुनरावेदन तथा सर्वोच्च अदालत काठमाडौंमा मुद्दा चलिरहेको अवस्थामा धम्कीयुक्त फोन गर्ने अज्ञात समूहले सो मुद्दा फिर्ता लिन तथा रकम माग गरेको जनाएको छ ।
    जग्गासम्बन्धमा मुद्दा लडीरहेका विमल कादमियासंग धम्कीयुक्त फोनका बारेमा बुझदा फोन गर्नेले रकम डिमान्डका साथै सो मुद्दा फिर्ता लिन दबाब दिएको हु“दा विपक्ष्ँी हर्रि्रसाद कादमियाका ज्वाईं सुनीलकुमार र्सराफले समेत आफू बसेको घर वीउमनपाद्वारा नापी गराउन खोज्दा बाधा अडचन खडा गरेको हु“दा निजले नै सो धम्कीयुक्त फोन गराएको हुनसक्ने बताए ।

    0 comments: