वीरगंज, १४ पुस/ माओवादीले कब्जा गरेको सम्पत्ति फिर्ता, वाइसिएलको अराजक गतिविधि बन्द, प्रेस स्वतन्त्रता र न्यायापालिकामा हस्तक्षेप बन्द गरलगायतको नारा लगाउदै नेपाल तरुण दल, पर्साले आज वीरगंजमा दबाबमूलक र्याली प्रदर्शन गरेको थियो ।
र्यालीमा नेपाली कांग्रेस पर्साका पर्ूव सभापति राजेन्द्रबहादुर अमात्यलगायत तरुण दल र नेकाका कार्यकर्ताहरुको सहभागिता थियो ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment