वीरगंज, ११ पुस/ जनजाति तथा दलित सेवा समितिद्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो ।
आज बिहान राधादेवी मेमोरियल लाइन्स इ.बो स्कूल आदर्शनगरमा सम्पन्न स्वास्थ्य शिविरमा डा.हरु निरजकुमार सिंह, संजय झा, अशोक कुशवाहा, आर मिश्रा, राकेश सिंहले, अहेब बृजकिशोर वैठा, चन्द्रकिशोर राम, स्टाप नर्स हिमाल शोभा कंडेल, कमला पौडेल, मिनल कुमारी ठाकुरले करिब ५ सय विद्यार्थीहरुको स्वास्थ्य परीक्ष्ँण र निशुल्क औषधि वितरण गरिएको थियो ।
पिसिएन, एनपीएल, जिडी, नेशनल, एपीएस, तथा जिल्ला आयर्ुर्वेद जनस्वास्थ्य पर्सर्ाा डा. रमेश मिश्र वैद्य, राजेशकुमार झाले औषधि वितरण गरेका थिए ।
जनजाति तथा दलित सेवा समितिका अध्यक्ष लबकुशकुमार बैठाको अध्यक्षतामा स्वास्थ्य शिविर सम्पन्न भएको स्कूलका प्रअ ओमप्रकाश साहले जानकारी गराएका छन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment