वडा नं. ६ मा राप्रपा

Posted on
  • Dec 26, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ११ पुस/ राष्टिूय प्रजातन्त्र पार्टर्ीीपर्सा वडा नं. ६ मा वडा, महिला र युवा समितिहरु गठन भएको छ । राप्रपा, पर्साका जिल्ला अध्यक्ष गोखुलप्रसाद कर्ुर्मीको विशेष सहभागिता र सक्रियतामा सम्पन्न एक भेलाले बीरगंजमा उक्त समितिहरु गठन गरेका हुन् ।
    वडा नं. ६ स्थित चतर्ुर्वेदी स्कूलमा जम्मा भएका कार्यकर्ताहरुको भेलाले जिल्ला सदस्य एवम क्षेत्र नं. १ का अध्यक्ष किशोरी गुप्ताको उपस्थितीमा ललन सिंहको अध्यक्षतामा १२ सदस्यीय वडार् इकाइ समिति गठन गरेको छ । समितिका उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः गौरी गुप्ता, हरेश्वर प्रसाद श्रीवास्तव र शिवशंकर प्रसाद श्रीवास्तव रहेका छन् ।
    समितिका सदस्यहरुमा बिमलप्रसाद श्रीवास्तव, शशि बिचित्र, रामदेव प्रसाद श्रीवास्तव, सर्ुदर्शन पंडित, टुशी मुखिया, हरिशंकरप्रसाद सिंह, मोहन सिंह र प्रेमशंकर प्रसाद सिंह रहेका छन् । भेलाले प्रमोद कर्ण्र्ााे संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।
    यसैगरि सोही भेलाले कमला ताम्राकारको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्रिक महिला संंगठनको वडा महिलार् इकाइ समिति समेत पर्ुनर्गठन गरेका छन् । गठित युवा संगठनको अध्यक्षमा राम मानन्धर, उपाध्यक्ष लोकेन्द्र चौरसिया, सचिव सत्येन्द्र चौरसिया, सहसचिव उमेश पटेल र कोषाध्यक्ष अनिलकुमार श्रीवास्तव रहेका छन भने सदस्यहरुमा सुबोध श्रीवास्तव, राजु श्रीवास्तव, राकेश मिश्र र सत्यम खडकी मनोनित भएका छन् ।
    स्थानियबासीहरुको सहभागितामा सम्पन्न सो भेला नवनियुक्त ललन सिंहको सभापतित्वमा रहेको थियो भने संचालनको जिम्मा शशि बिचित्रले निर्वाह गरेका थिए । भेलामा महिला अध्यक्ष रेखा कर्ण्र्ाा रामदेव प्रसाद श्रीवास्तवको समेत उपस्थिती रहेको जिल्ला प्रवक्ता शशि बिचित्रले जनाएका छन् ।

    0 comments: