वीरगंज, १३ पुस/ बाराका विभिन्न शिक्ष्ँक संगठनहरुले प्रधानाध्यापक निर्मला थसिनेकुको हत्याको विरोधमा तीन दिन बारा जिल्लाको सम्पूर्ण शैक्ष्ँिक संस्था बन्दको आह्वान गरेका छन् ।
आज बिहान नेपाल शिक्ष्ँक युनियन बारालगायत अन्य शैक्ष्ँिक संस्थाका संगठनहरुले कलैया नगरपालिकामा विरोध पर््रदर्शन गरी जिल्ला प्रशासन कार्यालय, बारामा ज्ञापनपत्र बुझाएका थिए ।
अपराधीलाई कारबाइ, शान्ति सुरक्ष्ँा लगायत विभिन्न मागहरु राखी ज्ञापन पत्रमा बुझाएको जनाएको छ ।
गत बिहीवार अज्ञात समूहले थसिनेकुलाइ पन्नादेवी कन्या मावि बरेवा कलैयामा छातीमा गोली प्रहार गरी गम्भीर घाइते बनाएका थिए । निजको काठमाडौंमा उपचार भइरहेको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment