चोरी

Posted on
  • Oct 23, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज,७ कात्तिक/ नेपाल टेलिभिजनका पर्सर्ााम्वाददाता तथा नेपाल पत्रकार महासंघका पर्ूव उपसभापति गोपाल देवकोटाको घरमा अज्ञात चोर समूहले चोरी गरेको छ ।
    गए राति वीरगंज वडा नं.९ गहवा स्थित घरमा चोर झ्यालबाट भित्र पसि नगद १० हजार लुटी लगेको बताइएको छ ।

    मधेश तराइ मुक्ति मोर्चा गठन

    वीरगंज, ७ कात्तिक/ मधेशका क्रान्तिकारी शक्तिहरुवीच ध्रुविकरण गरौं भन्ने मूल अभियानकासाथ मधेश मुक्तिका जिम्मेवार क्रान्तिकारी संगठन जनतान्त्रिक तर्राई मुक्ति मोर्चा र मधेश तर्राई मुक्ति मोर्चाले विगत केही महिना देखी विभिन्न सशस्त्र संगठनहरुबीच बैठक र अन्तरक्रियाहरु गरि एकिकरण भएको छ ।
    आज मधेश तर्राई मुक्ति मोर्चा जनतान्त्रिक तर्राई मुक्ति मोर्चाका एकिकरण अभियान एकिकरण अभियान, संयोजक अनिल अनन्त, विवस व्रि्रोहीले एक प्रेस विज्ञप्ति जारी गरी एक अन्ततः सके एकिकरण नभए कार्यगत एकता गर्ने निर्ण्र्ााभएको निर्ण्र्ाार भावना अनुरुप वृहत क्रान्तिकारी शक्ति निर्माण गर्ने अभियान स्वरुप क्रान्तिकारी शक्तिहरु आपसमा विलय भएर एउटा संयुक्त संगठन निर्माण गर्ने सहमति मधेशवादी क्रान्तिकारी नेता एवं एकिकरण मध्यस्तकर्ता प्रवेग जीको प्रमूख आतिथ्यमा गत मिती २०६५/०७/०३ गते देखी ६ गते सम्मको जनकपुरधामको रघुनाथपुर संयुक्त वैठकले गरेको छ । जसमा निम्न अनुसार महतवपर्ूण्ा एतिहासिक निर्ण्र्ााहरु गरिएको र्सार्वजनिक गरिन्छ ।
    १. वृहतमधेशी क्रान्तिकारी शक्ति निर्माणको अभियान स्वरुप रणवीर सिंह नेतृत्वको जनतान्त्रिक तर्राई मुक्ति मोर्चा, मधेश तर्राई मुक्ति मोर्चा लगायतको क्रान्तिकारी संगठनहरु आपसमा विलय भएर नयाँ संगठनको निर्माण गरिएको छ । जसको नाम "मधेश राष्ट्र जनतान्त्रिक पार्टर्ीीक्रान्तिकारी)" अंग्रजीमा ःबमजभकज ल्बतष्यल म्झयअचबतष्अ एबचतथ ९च्भखयगितष्यलबचथ० एवं संक्षिप्तमा मराजपा-क्रा), ःल्म्ए९च्० राख्ने निर्ण्र्ाागरिएको छ ।
    २. "मधेश राष्ट्र जनतान्त्रिक पार्टर्ीीक्रान्तिकारी)"को क्रन्ति भण्डा ३ः२ को अनुपातमा माथि रातो तल हरियो विचमा मधेशी किसानको हातले समातेको कोदालो रहने निर्ण्र्ाागरिएको छ ।
    ३. "मधेश राष्ट्र जनतान्त्रिक पार्टर्ीीक्रान्तिकारी)"को केन्द्रिय तदर्थ कार्यसमितीको अध्यक्षमा मधेशको अगुवा अनुभवि वरिष्ठ क्रन्तिकारी संदेश जी लाई जिम्मेवारी दिई १५ सदस्यीय केन्द्रिय तदर्थ कार्य समिति चयन गरिएको र्सार्वजनिक गरिन्छ ।
    अध्यक्ष - सन्देश, उपाध्यक्ष ( रणवीर सिंह, सदस्य ( विवस व्रि्रोही, मैनेजर, चन्द्रशेखर, सदस्य ( वसन्त, राम, अनिल अनन्त, दैवदत, मोहमद सत्या, कृष, केशव सिंह थारु, शिला देवी, अर्जून चौधरी, प्रवेग
    ४. "मधेश राष्ट्र जनतान्त्रिक पार्टर्ीीक्रान्तिकारी)" एउटा वृहत मधेशी क्रन्तिकारी शक्ति निर्माणको अभियान हो, त्यसैले गम्भिर भएर "क्रान्तिकारी मधेशी शक्तिहरु विच एकिकरण गरौं, अवसरवाद, अपराधीकारणलाई निर्मुल पारौं" भन्ने नारा तय गरि एकिकरण अभियानलाई त्रि्र गतिमा उच्चतम लक्ष्य सम्म पुर्‍याउने निर्ण्र्ाागरिएको छ । सोहि निर्ण्र्ााअनुरुप अन्य बाँकी क्रान्तिकारी संगठनहरुलाई पनि यसै अभियानमा समाहित गरिनेछ ।
    ५. विगतमा पर्ूव जनतान्त्रिक मुक्ति मोर्चा र पर्ूव मधेश तर्राई मुक्ति मोर्चा ले संयुक्तरुपमा नेपाल सरकार संग मधेशी जनत्ााको न्यायपूण अधिकार स्थापित गर्नको निम्ती वार्ता गर्नको लागि क्रन्तिकारी नेता विवस व्रि्रोहीको नैतृत्वमा ५ सदस्य वार्ता टाली गठन गरिएको थियो । जसलाई मधेश राष्ट्र जनतान्त्रिक पार्टर्ीीक्रन्तिकारी)ले समेत निरन्तरता दिने निर्ण्र्ाागरिएको छ । वार्ताको निम्ती नेपाल सरकार द्वारा आवश्यक वातावरण निर्माण भएमा मधेश मुक्तिको खातिर वार्ता द्वारा पनि अधिकार स्थापित गर्नेमा पार्टर्ीीम्भिर छ । तर नेपाल सरकारको लगातारको व्यवहार मधेश मुक्ति विरोधी र शान्ति विरोधी समेत रहेको हाम्रो निष्कर्षछ, अतः वार्ताको निम्ती गम्भिर हुनु अपरिहार्य भएको विज्ञप्तिमा उल्लेख छ ।

    0 comments: