वीरगंज, ३ कार्तिक/ नेपाल सरकारद्वारा गठित हज कमिटीले साविकको ९० हजार हज खर्च यसपालिदेखि २ लाख गरेको विरोधमा मुस्लिम समुदायले विरोध जुलुस पर््रदर्शन गरेका छन् ।
आज अपराह्न छपकैयामा भेला भएका मुस्लिम समुदायका अगुवाहरुले वीरगंजमा विरोध र्याली पर््रदर्शन गरेका हुन् ।
हज कमिटीले बढाएको रकम तत्काल घटाउन माग गर्दै उनीहरुले विरोध पर््रदर्शन गरेका हुन् ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment