वीरगंज, ८ कात्तिक/ मनवा रेन्जपोस्टमा खटिएका वन रक्षकलाई अज्ञात व्यक्तिले कुटपिट गरेका छन् । 
 गए राति ९ बजे रेन्जपोस्टमा खाना बनाइरहेका वन रक्षक ५० वषर्ीय सवरुप चौधरी, ३५ वषर्ीय रामेश्वर साह, ३२ वषर्ीय हरेन्द्र ठाकुर र ४० वषर्ीइ रामबिलास ठाकुरलाई स्थानीय गाउंका चारजना व्यक्तिले जंगलमा लगी कुटपिट गरेको पीडितले बताएका छन् ।
पथलैया सडकखण्ड अवरुद्ध
वीरगंज, ८ कात्तिक/ बढी शुल्क उठाएको विरोधमा बारा, अमलेखगंजका क्रसर व्यवसायी आन्दोलनमा उत्रिएका छन । 
 आज पथलैया सडकखण्डमा क्रसर ढुवानी गर्ने टिपर तर्ेसाइ सडक अवरुद्ध गर्दै चक्काजाम गरेका हुन ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment