समाजवादीको कार्यालय उद्घाटन

Posted on
  • Oct 22, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ६ कात्तिक/ समाजवादी पार्टर्ीीे जिल्ला एवं क्षेत्रीय कार्यालयको उद्घाटन कार्यक्रम सम्पन्न भयो ।
    आज वीरगंजको नगरभागृहस्थित सो कार्यालयको उद्घाटन लोहियावादी विचारधारा समाजवादी पार्टर्ीी राष्ट्रिय अध्यक्ष विमलप्रसाद यादवले गरेका हुन ।
    अतिथिमा राष्ट्रिय महासचिव नन्दन यादव, सुधाकर झा, सदस्यहरु सविता कुमारी र सुष्मा पटेल रहेको सो कार्यक्रमको स्वागत मन्तव्य सविता कुमारीले व्यक्त गरेकी थिइन् । कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारीहरु,राजनैतिकदलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।

    0 comments: