काठमाडौं, ६ कात्तिक/ स्पेनमा बस्दै आएको प्रवासी नेपालीले प्रधानमन्त्री प्रचण्डलाई भेटी बाढीपिडितका लागि संकलित एक लाख ३६ हजार तीन सय ७५ रुपियां हस्तान्तरण गरेका छन् ।
हिजो प्रधानमन्त्री कार्यालय पुगेका गैरआवाशीय नेपाली संघ स्पेनका उपाध्यक्ष नारायणप्रसाद प्रर्साईं तथा जनसर्म्पर्क समिति स्पेनका सदस्य तथा मगर संघ स्पेनका कोषाध्यक्ष सुवास थापाले संयुक्त रुपमा रकम हस्तान्तरण गरेका हुन् ।
स्पेनमा प्रवासी नेपालीको संस्थाहरु गैर आवासी नेपाली संघ, जनसर्म्पर्क समिति स्पेन, नेपाल मगर संघ स्पेन, लोकतान्त्रिक मञ्च स्पेन, तमु समाज स्पेन, जनप्रगतिशिल संघ स्पेनद्वारा उक्त रकम संकलन गरिएको हो । पर्ूवाञ्चल र सुदुरपश्चिमाञ्चलका बाढीपिडितका लागि उक्त रकम संकलन गरिएको एनआरएन स्पेनका उपाध्यक्ष नारायणप्रसाद प्रर्साईंले बताए ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment