राजाको र्समर्थनमा हस्ताक्षर अभियान

Posted on
  • Oct 19, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ३ कात्तिक/ पूर्व राजाको र्समर्थनमा राजावादीहरुले हस्ताक्षर अभियान गर्ने जनाएको छ ।
    आज होटल सम्झनामा नेपाल राष्ट्रवाद संघ पर्सर्ााे बसेको एक बैठकले कात्तिक ५ गतेदेखि १० गतेसम्म राजाको र्समर्थनका निम्ति घण्टाघरमा हस्ताक्षर अभियान गरिने तथा कार्तिक २४ गते बिहान १०ः३० बजे घण्टाघरबाट राजा आउ देश बचाउ, सीमा अतिक्रमण बन्द गर, भारतीय दूतावास हटाउ भन्दै नाराकासाथ जुलुस निकाली नगर परिक्रमा गरिने निर्ण्र्ाागरिएको अध्यक्ष जनकलाल साहले जनाएको छ ।

    0 comments: