आजैबाट पेट्रोलियम पदार्थको मूल्य घट्छ-मन्त्री महतो

Posted on
  • Oct 25, 2008
  • by
  • mukesh
  • in
  • काठमाडौं, ९ कात्तिक/आपर्ूर्तिमन्त्री राजेन्द्र महतोले पेट्रोलियम पदार्थको मूल्य आजैबाट समायोजन हुने खुलासा गरेका छन् । आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले पेट्रोलको मूल्य घट्ने बताए ।
    "आजैबाट मूल्य समायोजन हुन्छ," मन्त्री महतोले भने, "अन्तर्रर्ााट्रय बजारको भाऊ अनुसार सरकारले समायोजनको नीति लिनेछ ।" डिजेल र मटीतेलको मूल्य पनि समायोजन हुने बताए । अन्तराष्टिय बजारको मूल्य अनुसार प्रत्येक १५ दिनमा मूल्य समायोजनको व्यवस्था गरिने बताए । पेट्रोलियम पदार्थको आपर्ूर्ति सहज बनाउने गरी सरकारले वातावरण्ँ बनाउने बताए ।

    0 comments: