मुकेश वस्नेत, वीरगंज/ठूलो परिमाणमा गांजा बरामद भएको छ । ७ जेठको राति पर्साको सबैठवा गाविस- ७ बाट प्रहरीले उक्त परिणामको गांजा बरामद भएको हो ।
भारततर्फ लैजान लागेको अवस्थामा विशेष सुराकीको आधारमा प्रहरीले २० केजीका दरले ६३ वटा पोकामा राखिएको गांजा खेतमा बरामद गरिएको हो । प्रहरीले पक्राउ गर्न खोज्दा गांजातस्करहरु गांजा छाडेर फरार भएको प्रहरीले जनाएको छ ।
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment