
वीरगंज, २६ फागुन/ लायन्स क्लब अफ प्रोफेसनलको आयोजनामा र बहुअर्वाभाटा उद्योग व्यापार संघ, केडिया आंखा असपताल र दिदी बहिनी संस्था, पर्साको संयुक्त सहयोगमा निशुल्क नेत्र शिविर बहुअर्वाभाटा हाइ स्कूलमा सम्पन्न गर्यो।
जम्मा २३० नेत्र बिरामीहरुको परीक्ष्ँण गर्दा ७५ जना बिरामीहरुको पहिचान भएपछि मोतीयाविन्दुको सफल सल्यक्रिया भएको प्राप्त समाचारमा उल्लेख छ । शिविरको आयोजक लायन्स क्लब अफ वीरगंज प्रोफेसनलका प्रेसिडेन्ट मुन्नाकुमार र्सराफ, क्लब मेम्बरहरु पन्नालाल गुप्ता, शिवकान्ट दुबे, रमेश र्सराफ, दिनेश साह, प्रमोद कुशवाहा, प्रदीप कुशवाहा, आत्माराम, श्यामबाबू, बसन्त गुप्ता, सुनील सिन्धी र मंगेशकर ठाकुरको उपस्थित हुनुहुन्थ्यो ।
0 comments:
Post a Comment