
वीरगंज, ५ चैत/ परीक्ष्ँा हुनु अगावै प्रश्न पत्र बाहिरिएपछि जिल्ला शिक्षा कार्यालयले जिल्ला स्तरीय परीक्ष्ँा स्थगित गरेको विरोधमा विद्यार्थीहरुले पर््रदर्शन गरेका छन् ।
आज बिहान जिल्ला शिक्ष्ँा कार्यालय पर्साको मूल गेट अगाडी ज्ञानज्योति माविमा अध्ययनरत कक्षा ८ का विद्यार्थीहरुले टायर बालेर नाराबाजी लगाएका थिए ।
विद्यार्थीहरुले अंग्रेजी र नेपालीको भएको परीक्षा रद्द गर्नु नहुने, चैत १० गते सामाजिक र विज्ञानको परीक्ष्ँा एकै दिन राखिएकोमा आफूहरुलाई अप्ठेरो परेको भन्दै पर््रदर्शन गरेका थिए।
0 comments:
Post a Comment