वीरगंज, ५ चैत/ वीरगंज उपमहानगरपालिकाले उठाउंदै आएको पटके सवारी करको विषयलाई लिइ विवाद हुंदा आज वीरगंज बसपार्कमा सिटीराइड बसका चालकहरुले सडकमा गाडी तर्ेसाइ अवरोध सिर्जना गरेका छन्।
पटके सवारी करमा धांधली गर्दै दोहोरो पटके कर लिएको चालकहरुले आरोप लगाउंदै स्थानीय प्रशासनले पहल नगरेसम्म सडक अवरुद्ध जारी राख्ने बस व्यवसायीले बताएका छन्।
0 comments:
Post a Comment