वीरगञ्ज भन्सार ठप्प

Posted on
  • May 27, 2008
  • by
  • mukesh
  • in
  • Labels:
  • वीरगञ्ज, 14 jeth/ भन्सार क्लियरिङ एजेन्ट सम्बन्धी नया ऐनविरुद्ध भन्सार क्लियरिङ एजेन्ट संघको आह्वानमा क्लिरिङ एजेण्टहरुले सिर्सिया सुख्खा बन्दरगाह भन्सार र वीरगंज भंसार कार्यालयको कामकाज ठप्प पारेका छन् ।

    १५ जेठदेखि लागू हुने नयां ऐनलाई नेपाल सरकारले खारेज नगरेसम्म भंसारको कमकाज ठप्प रहने चेतावनी भन्सार क्लियरिङ एजेण्ट संघले

    दिएका हुन् । भंसार ठप्प हुदा क्लियरिङ सम्बन्धी कार्य प्रभावित भएको छ ।

    0 comments: