विद्यालयमा तालाबन्दी

Posted on
  • Oct 23, 2008
  • by
  • mukesh
  • in
  • वीरगंज, ७ कात्तिक/ ८ सूत्रीय माग राखी पर्सर्ााजल्लाको मथवल गाविसमा रहेको नेराप्राविका अभिभावकहरुले अनिश्चितकालीन तालाबन्दी गरेका छन् ।
    विद्यालयका प्रधानाध्यापकको शैक्षिक प्रमाणपत्रको जांच हुनुपर्ने, व्यवस्थापन समितिको अविलम्ब गठन गरिनुपर्ने, विद्यालयका छात्रवृत्ति वितरण हुनुपर्ने, विद्यालयको सम्पत्ति र्सार्वजनिक हुनुपर्नेलगायतका माग राखी तालाबन्दी गरिएको स्थानीय रामबाबू चौरसियाले बताएका छन् ।

    करेन्ट लागी एक घाइते

    वीरगंज, ७ कात्तिक/ करेन्ट लागेर एक युवक गम्भीर घाइते भएका छन् ।
    आज बिहान ९ बजे बाराको परशुरामपुर-८ का अन्दाजी ३२ वषर्ीय नथुनी साह कानू करेन्ट लागेर गम्भीर घाइते भएका हुन् ।
    स्थानीय मिल चलाउन फ्युज जडान गर्ने क्रममा करेन्ट लागेर घाइते भएका कानुको कलैयामा उपचार हुन नसकेपछि वीरगंजको नारायणी उपक्ष्ँेत्रीय अस्पताल वीरगंज ल्याइएको प्रहरीले जनाएको छ ।

    0 comments: